चुनावी चर्चा : अन्योलमा निर्वाचन, दोधारमा मतदाता
युवा पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन तोकेको छ।
युवा पुस्ताको आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गते निर्वाचन तोकेको छ।
विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ।
प्रदर्शनका क्रममा गत भदौ २४ गते झापाको अनारमनी, सुरुङ्गा र दमकस्थित इलाका प्रहरी कार्यालयमा आगजनी, तोडफोड, लुटपाट र प्रहरी कर्मचारीमाथि साङ्घातिक आक्रमणका घटना भएका थिए।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।
लोकतान्त्रिक शासन व्यवस्था विधि र मर्यादामा सञ्चालन हुन्छ। यसलाई असल अभ्यासद्वारा आम नागरिकको मनमा बस्न सक्ने बनाउनुपर्नेमा झन्झन् विकृत पार्ने घटना भएका छन्।
सूचीमा रहेका यी पाँच चलचित्र मध्ये जेरी अन टपले सर्वाधिक कमाएको छ। गत असोज ३१ गते प्रदर्शनमा आएको चलचित्रले सालको सर्वाधिक कमाइ गर्ने चलचित्र बन्न सफल भएको छ।
संविधान दिवसको अवसरमा चलचित्र विकास बोर्डले नेपाली चलचित्र क्षेत्रको सामाजिक तथा सांस्कृतिक रूपान्तरणमा योगदान पुर्याएका १५ जनालाई सम्मान गरेको छ।
कर्णाली प्रदेशका दुर्गम चार जिल्लामा विद्युत् पहुँच विस्तार गर्न एक मेगावाट क्षमताको सौर्य ऊर्जा (सोलार) परियोजना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको आयु चार महिना पनि बाँकी नरहेको भन्दै मन्त्रीहरूलाई संयमित भएर बोल्न र व्यवहार गर्न चेतावनी दिएका छन्।
आउँदो फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै जिल्ला निर्वाचन कार्यालय जुम्लाले तयारीका काम तीव्र पारेको छ।
भारतको राजधानी नयाँ दिल्लीको ऐतिहासिक लाल किल्ला नजिकै एक कारमा शक्तिशाली विष्फोट भएको छ। विष्फोटमा परि कम्तिमा ८ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।
गणेशमान सिंहको योगदान नेपाली जनताको स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रिय चेतनाको यात्रामा सदैव अमर रहने बताएका छन् ।
प्रहरी प्रभाग खरिपाटी तोडफोड तथा आगजनी गरेको घटनामा संलग्न उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गरेका मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार साँझ नियमित मन्त्रिपरिषद् बैठक बसेको थियो।
जेन-जी आन्दोलनका क्रममा प्रहरीको हतियार लुटेको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।