१ पुस २०८२ मंगलबार
image/svg+xml

दैलेखको ग्यास बहुउपयोगी: मल कारखानामा प्रयोग पहिलो प्राथमिकता

दैलेखमा फेलापरेको प्राकृतिक ग्यासलाई बहुउपयोगी भएको अध्ययनले देखाएको छ।

युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युएनइपी)को अगुवाइमा युद्ध र सशस्त्र द्वन्द्वमा वातावरणको दुरुपयोग रोक्ने अन्तर्राष्ट्रिय दिवस आज विश्वका विभिन्न मुलुकमा मनाइँदै।

दस वाम एक ठाम, ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम

एकता सम्मेलनलाई सम्बोधन गर्दै नेताहरुले ‘नेपाली कम्युनिस्ट पार्टी’ लाई क्रान्तिकारी धारमा विकास गर्दै मुलुकमा समाजवाद हुँदै साम्यवादको दिशातर्फ अघि बढाउने बताएका छन्।

अस्पतालकै भवनबाट गाउँपालिकाको सेवा

गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा यहाँको औरही गाउँपालिकाको प्रशासनिक भवनमा आगजनी गरिएकामा सेवा प्रवाहमा समस्या भइरहेको छ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४२ रुपैयाँ १६ पैसा कायम भएको छ।

डोल्मा फण्डलाई कर छुटमा मुख्यसचिवको रोक

नेपालको एक मात्र अन्तर्राष्ट्रिय ‘प्राइभेट इक्विटी फन्ड डोल्मा इम्प्याक्ट फन्ड’ले ६ वटा कम्पनीका लागि मागेको आयकर छुटको प्रस्ताव मन्त्रिपरिषदमा पुगेर पनि ‘माइन्युट’ मा लेखिएको छैन।

इँटा उद्योग प्रदूषण कहर

संघीय राजधानी काठमाडौं उपत्यकाभित्र सञ्चालित इँटाभट्टाबाट निस्कने वायु प्रदूषणले भट्टावरपरका स्थानीय बासिन्दा र भट्टामा कार्यरत मजदुरमा गम्भीर स्वास्थ्य असर गरेको एक अध्ययनले देखाएको छ।

कांग्रेस बैठकमा नेताहरू बोल्ने क्रम जारी, भोलि साढे ११ बजे फेरि बस्ने

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असोज २८ गते देखि सुरु बैठकमा बुधबार पनि नेताहरूले आआफ्नो धारणा राख्नेक्रम चलिरहेको छ ।

बाँकेमा देखिएको ‘लम्पी स्किन’ सङ्क्रमण नियन्त्रणमा

बाँकेका सात वटा स्थानीय तहका पशु चौपायामा दुई महिनाअघि देखिएको ‘लम्पी स्किन’ को सङ्क्रमण नियन्त्रणमा आएको देखिएको छ।

गुठीचौरले संकलन गर्‍यो ३३ लाख राजस्व, प्याराग्लाइडिङ मुख्य स्रोत

जुम्लाको गुठीचौर गाउँपालिकाले पर्यटकीय गतिविधिलाई प्राथमिकतामा राख्दै आन्तरिक आयमा उल्लेख्य वृद्धि गरेको छ।

जेन-जी आन्दोलनपछि श्रम स्वीकृति लिनेको संख्या घट्यो

वैदेशिक रोजगारीका क्रममा बिदेसिनेको संख्या घटेको छ। भदौको तुलनामा असोजमा वैदेशिक रोजगारीमा जानेको संख्या कम भएको हो।

मुख्यमन्त्रीको घरमा आगजनी गर्ने तीन जना पक्राउ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको घर तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको सन्धिखर्कबाट तीन जनालाई पक्राउ गरेको छ।

नेवार समुदयाले मनाए सकिमना पुन्ही, टोलटोलमा अन्नका आकृति र दाफा भजन

भक्तपुरको पाँचतले मन्दिर परिसर र मध्यपुरथिमिको ऐतिहासिक मठ मन्दिर एवं चोकमा आज साँझ झलमल्ल छ। मन्दिर र पाटीमा दाफा भजनले चकमन्न रातलाई निकै गुञ्जयामान बनाएको छ।

साढे ७ घण्टा बयान दिएपछि रविले भने- समय आउँदैछ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जेन-जी आन्दोलनका क्रममा नख्खु कारागारबाट बाहिर निस्किएको घटनाबारे गठित जाँचबुझ आयोगलाई बयान दिएका छन्।

जसपा नेपाल चुनावको पक्षमा सशक्त उत्रियो

उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टी (जसपा) नेपाल यही फागुन २१ गते घोषणा गरिएको निवार्चको पक्षमा सशक्त रूपमा उत्रिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्