१ पुस २०८२ मंगलबार
image/svg+xml

एकल नेतृत्वको सट्टा ‘लिडर्स काउन्सिल’ बनाऔं: सुमाना श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्व नेतृ सुमाना श्रेष्ठले परिवर्तनका पक्षधर शक्तिहरूलाई एकल नेतृत्वको अवधारणाबाट माथि उठेर सामूहिक नेतृत्वमा जान प्रस्ताव गरेकी छिन्।

महाधिवेशनलाई ताप्लेजुङ एमालेले प्रतिनिधि छान्ने

नेकपा एमालेको ११ औं महाधिवेशनलाई ताप्लेजुङबाट १२ जना प्रतिनिधि चयन हुने भएका छन् ।

पहाडको टुप्पोमा आकर्षक ‘आकाशे गुफा’

सुख्खा पहाडको टुप्पोमा टाढैदेखि देखिने गोलो आकारको प्वाल। झट्ट हेर्दा मानव निर्मित प्रवेशद्वार जस्तै देखिने यो प्वाल प्राकृतिक हो।

निर्वाचन लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाइँदै

धनुषाले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरी शान्तिसुरक्षा चुस्तदुरुस्त एवं प्रभावकारी बनाउने काममा सहयोग गरिदिन जिल्लाबासीसँग अनुरोध गरेको छ ।

राष्ट्रपति पौडेल स्वदेश फर्कँदै, कतारबाट प्रस्थान

हमाद अन्तरराष्ट्रिय विमानस्थलमा कतारका लागि नेपाली राजदूत रमेशचन्द्र पौडेल र कतारको विदेश मन्त्रालय एवम् नेपाली दूतावासका उच्च अधिकारीले बिदाई गरेको उनको सचिवालयले जनाएको छ ।

नेपालगञ्ज कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

अनुगमन पश्चात् नेपालगञ्ज कारागारको अवस्था सुधार गरी कैदीबन्दीको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ।

गृहमन्त्रीले हेरे पूर्व राष्ट्रपतिको घर

गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको काठमाडौँको चपलीस्थित घरको अवलोकन गरेका छन्।

तीन वर्षमा सक्नुपर्ने कञ्चनपुरका दुई पुल नौ वर्षमा पनि सम्पन्न भएन

मुसेपानी खोलाको पुलको अन्तिम म्याद भने अहिले २०८२ कात्तिक मसान्तसम्म तोकिएको छ।

नर्सको सेवासुविधा तोक्न गठित कार्यदललाई थप एक महिना समय

नर्सलाई सरकारी सेवा सरह सुविधा तोक्नका लागि गठित कार्यदललाई थप एक महिना समयावधि थप गरिएको छ।

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा दुई महिनाका अवधिमा १२ हजारभन्दा बढी आन्तरिक पर्यटकहरुले भ्रमण गरेका छन्।

मेयर बालेनविरुद्ध साइबर ब्युरोमा उजुरी दिँदै युवा संघ

नेकपा (एमाले)निकट युवा संघ नेपाल काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले ‘स्टाटस’मा प्रयोग गरेको अश्लील शब्दविरुद्ध साइबर ब्युरोमा उजुरी दिने भएको छ।

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई जना नेपाली पर्यटकको आज बिहान हेलिकप्टरमार्फत उद्धार गरिएको छ।

एन्फाले भन्यो : खेलाडीसँग छलफल गरेर समाधान निकाल्छौँ

अखिल नेपाल फुटबल संघ (एन्फा)का प्रवक्ता सुरेश शाहले एन्फा र खेलाडीबीच छलफल गरेर समाधान निकाल्ने बताएका छन्।

जोहरान ममदानीको बारेमा ट्रम्प भन्छन् : उनको सुरुवात खराब छ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो विजयपछि नवनिर्वाचित न्यूयोर्क शहरका मेयर जोहरान ममदानीले दिएको भाषणलाई 'धेरै क्रोधित' भनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्