घाटका लागि छुट्याइएको बजेट पनि खाए!
दाइँ गरेर जनतामाथि सिनेट पनि खाए, मिलीजुली मासु चिउरा चकलेट पनि खाए। जङ्गल खोला गिट्टी बालुवा खाए नेता मिली, घाटको लागि छुट्याइएको बजेट पनि खाए।
दाइँ गरेर जनतामाथि सिनेट पनि खाए, मिलीजुली मासु चिउरा चकलेट पनि खाए। जङ्गल खोला गिट्टी बालुवा खाए नेता मिली, घाटको लागि छुट्याइएको बजेट पनि खाए।
लहानका स्थानीय मारवाडी परिवारले नौ करोड लगानीमा सुविधायुक्त सिनेमा हल संचालनमा ल्याएपछि मनोरञ्जन र व्यवसायको बजारले गति पाउने विश्वास जागेको छ।
उज्यालो नचाहनेहरूले, कुकार्यका पोकाहरू लुकाउन, नियन्त्रणका हातहरू लम्काएर, उसको इतिहास च्याते पनि, या उसको अस्तित्व मेटाउन खोजे पनि, उसले आफ्नो यात्रा रोक्दैन।
एनएएमएस मा सम्पन्न औपचारिक कार्यक्रममा वक्ताहरूले रेडियोग्राफी व्यवसायको भूमिकालाई आधुनिक स्वास्थ्य सेवा प्रणालीमा अपरिहार्य रहेको उल्लेख गर्दै, रेडिएसन सुरक्षा, गुणस्तर मापदण्ड तथा प्राविधिक दक्षता निरन्तर विकास गर्नुपर्ने आवश्यकता औँल्याए।
मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनल (सोनार) आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्।
हिजो (शुक्रबार) साँझ काठमाडौं फर्कन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय हवाई अड्डामा ४० मिनेट 'डिटेन' गरी छाडिएको छ।
राजमार्गबाटै मन्दिरको भव्यता झल्किन्छ। राजमार्ग छाडेर मन्दिरको बाटो समाउनासाथ एक आकर्षक द्वारले श्रद्धालुलाई स्वागत गर्छ।
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधनप्रति दुःख व्यक्त गरेका छन्।
नेपालको पूर्वी पहाडमा उक्लँदा भेटिन्छ- एक गाउँ, जहाँ पर्यटक केवल पाहुना होइन, परिवारका सदस्य बन्छन्।
‘परान’ एउटा चलचित्र मात्र होइन। यो त हजारौं बुबाआमाको मौन पुकार हो, जसले हामी सबैलाई घर फर्कन बोलाइरहेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले तयारी तीव्र पारेको छ।
दसैंअघि नै अस्पतालमा भर्ना भएका आलमलाई पछिल्लो एक सातादेखि थप जटिल अवस्थामा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।
डीएनएन संरचना पत्ता लगाउने वैज्ञानिकहरू मध्ये एक जेम्स वाटसनको निधन भएको छ।
यस हप्ता अमेरिकी आणविक शक्तिले सुसज्जित विमानको दक्षिण कोरियाको बुसान भ्रमणले कोरियाली प्रायद्वीपमा तनाव बढाएको छ।
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु दुई खर्ब १८ अर्ब १० करोड मूल्य पर्ने को सामान आयात भएका छन्।