४ पुस २०८२ शुक्रबार
image/svg+xml

सुदन गुरुङको नागरिकतामाथि युवा संघको प्रश्न, एक हप्ताभित्र छानबिन गर्न ‘अल्टिमेटम’

यदि सरकारले नगरे युवा संघले खोजेर प्रहरीमा जिम्मा लगाएर कानुनी प्रक्रियामा लैजान दबाब दिने उनले बताए।

फरार कैदी र लुटिएका हतियार फिर्ता ल्याउन विशेष ‘अपरेशन’ चलाइने

गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनका क्रममा फरार भएका कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेशन सञ्चालन गर्ने बताएका छन्।

जेन-जी प्रदर्शनमा लुटिएको हतियार लुकाउने युवक पक्राउ

जेन-जी प्रदर्शनका क्रममा प्रहरी कार्यालयबाट लुटिएको हतियार लुकाएर राखेको आरोपमा प्रहरीले काठमाडौंबाट एक युवकलाई पक्राउ गरेको छ।

स्कार्पियोमा भेटियो २५७ किलो गाँजा, चालक फरार

सुनसरीको बर्जु गाउँपालिकाबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ।

इन्टरनेटको तार जोड्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

इन्टरनेटको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा आठबिसकोट नगरपालिका-२ निवासी २२ वर्षीय प्रकाश थापाको शुक्रबार दिउँसो मृत्यु भएको हो।

काठमाडौंका दुई स्थानमा दुई जना मृत फेला

काठमाडौंका दुई छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार लाजिम्पाट र टोखामा एक पुरुष र एक महिलाको शव फेला परेको हो।

विश्वासको मत नपाइने भएपछि मधेसका मुख्यमन्त्री सोनालले दिए राजीनामा

प्रदेश सभामा विश्वासको मत नपाउने निश्चित भएपछि उनले शनिबार साँझ प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसमक्ष राजीनामा बुझाएका हुन्।

प्रधानमन्त्रीले भनिन्: व्यापारिक क्षेत्रमा गरिएको क्षति अस्वीकार्य

प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलन पृष्ठभूमिमा राज्यविहीनताको फाइदा उठाउँदै केही उच्छृङ्खल समूहले उद्योग व्यापारिक क्षेत्रमा गरेको क्षति सरकारलाई अस्वीकार्य भएको बताएकी छन्।

महोत्तरीका ११ सीमा-नाका ७२ घण्टाका लागि सिल

भारतको विहार राज्यमा आगामी मङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिएको छ।

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्व सह-सचिव कार्की पक्राउ

ठगी तथा आपराधिक विश्वासघातको कसुरमा नेपाल ट्रष्टको कार्यालय, दरबारमार्ग, काठमाडौंमा सहसचिव पदमा कार्यरत (हाल अवकाशप्राप्त) कर्मचारी चितवनको भरतपुर महानगरपालिका–१५ बस्ने ६६ वर्षका लेखबहादुर कार्की पक्राउ परेका छन्।

आलमको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त, तीन दिन पार्टीको झण्डा आधा झुकाइने

नेपाली कांग्रेसले पार्टीका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ।

कार्तिक अन्तिम साता फुङलिङमा हुने शल्यक्रियासहितको आँखा शिविरमा रुइतको परिवारै खटिने

कार्तिक अन्तिम साता ताप्लेजुङमा हुने शल्यक्रियासहितको निःशुल्क आँखा शिविरमा विश्व विख्यात डाक्टर सन्दुक रुइतको परिवार नै खटिने भएको छ।

बागलुङमा पिकअप दुर्घटनाः मृतक र घाइतेको पहिचान खुल्यो

बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ।

राजसँगका रोमान्टिक तस्बिर साझा गर्दै सामन्था : यो त सुरुवात मात्र हो

सामन्थाको यसअघि नागा चैतन्यसँग विवाह भएको थियो। उनीहरुले सन् २०२१ मा सम्बन्ध विच्छेद गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्