एमालेमा टन्नै स्पेश छ, खाँदाखाँद गर्नुपर्दैन: केपी ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टी आफैँमा ठूलो स्पेश भएको बताएका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टी आफैँमा ठूलो स्पेश भएको बताएका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी छोडेका नेता कार्यकर्तालाई एमालेमा भित्र्याउँदै माधव नेपालको आलोचना गरेका छन् ।
योनीको छालाभित्र र बाहिर यो थेरापी दिएर योनीलाई पुनर्जीवित गर्न मद्दत गर्छ ।
एमाले प्रवेश गर्दै नेतृ रामकुमारी झाँक्रीले आफूमाथि हुने ट्रोल स्वीकार्ने बताएकी छन् ।
‘काठमाडौंको यस्तै व्यवहारले गर्दा मधेशमा फेरि अशान्ति बढ्न सक्छ। राज्यले नै विधिको शासन नमान्दा त्यसको प्रतिक्रियास्वरूप हुने आन्दोलन अराजक बन्न सक्छ, जसको जिम्मेवारी पनि राज्यले नै लिनुपर्छ,’ साहले चेतावनी दिए।
आज पार्टी प्रवेश गरेका नेता किसान श्रेष्ठले आफू एमालेको घर फर्क अभियानमा जोडिएर कुनै माग नै नराखी घर फर्किको बताए।
नेपाल पुलिस क्लबले झापा महिला गोल्डकपको उपाधि जितेको छ।
राजनीतिक विश्लेषक तुला नारायण साहले मधेश प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मधेशको आन्तरिक अस्थिरता नभई संघीयतालाई कमजोर बनाउन काठमाडौंबाट रचिएको एक सुनियोजित षड्यन्त्र भएको टिप्पणी गरेका छन्।
जेन-जी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको कोषमा सात करोड ५२ लाख रुपैयाँ जम्मा भएको छ ।
सशस्त्र प्रहरी बल नेपालले ताप्लेजुङको उत्तरपूर्वी नेपाल–भारत सीमा क्षेत्रको अनुगमन, सीमा स्तम्भ मर्मत तथा दशगजा क्षेत्रको सफाई गरेको छ ।
एमालेको घर फर्क राष्ट्रिय अभियानमा जोडिँदै एमाले छाडेर नेकपा एकीकृत समाजवादी गएकी रामकुमारी झाँक्रीसहितका नेता आज पुरानो पार्टी फर्किएका छन् ।
सङ्घर्ष समितिले काठमाडौंले मेलम्चीको पानी उपभोग गरेबापत् स्थानीय हेलम्बु गाउँपालिकालाई २५ प्रतिशत लाभांश दिने सहमति कार्यान्वयन गर्न माग गर्दै आएको छ ।
रामकुमारी झाँक्री, किसान श्रेष्ठ, गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिम्सिनालगायतका नेता तथा कार्यकर्ता राष्ट्रियसभा गृहबाट एमालेमा फर्किएको घोषणा गरेका छन्।
शोरुममा फोटोनका सम्पूर्ण मोडेलहरू उपलब्ध छन्, जसमा माउन्टेन ईभी भ्यान, TM1, लाइट ड्युटी ट्रकहरू र भर्साटायल टुनल्याण्ड पिकअप समावेश छन्।
प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्तीकेन्द्र नबनाउन सुझाव दिएकी छन् ।