को हुन् नवनियुक्त महानिरीक्षक कार्की ?
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औं महानिरीक्षक (आइजीपी) मा नियुक्त गरेको छ।
सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) दानबहादुर कार्कीलाई नेपाल प्रहरीको ३३औं महानिरीक्षक (आइजीपी) मा नियुक्त गरेको छ।
भुसालले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीश नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले डा.भुसाललाई थुनामै राखेर अनुसन्धान गर्न भनेको हो ।
बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको खेल तालिका सार्वजनिक गरिएको छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश निर्माणको अभियानमा सामेल हुन भन्दै सबैलाई पार्टीमा आउन आह्वान गरेका छन्।
सरकारले मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई बर्खास्त गरेको छ। मन्त्रिपरषद्को सोमबार बसेको बैठकले भण्डारीलाई पदबाट हटाएको हो ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।
प्रतिवेदनमा प्रष्ट्रसँग भनिएको छ, ‘परीक्षामा अनियमितता गर्नेमध्ये अधिकांश परीक्षार्थी सुरक्षा निकायतर्फका विज्ञापनका रहेका छन्।’
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गते आफ्नो पार्टीले काठमाडौंमा ऐतिहासिक रूपमा विशाल र्याली प्रदर्शन गर्ने दाबी गरेका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले देशको राजनीतिक प्रणालीप्रति असन्तुष्ट नयाँ पुस्ता (जेन-जी) लाई दलहरुसँग रिसाएर मात्र नबसी आफ्नै राजनीतिक दल बनाएर चुनावमा जान आग्रह गरेकी छिन्।
मंगलबारको दिन एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन्।
प्रत्येक खरिदसँगै छ वर्षको निःशुल्क मर्मत सेवा र तीन वर्षको वारेन्टी उपलब्ध गराइनेछ, जसले ग्राहकलाई थप निश्चिन्तता प्रदान गर्छ ।
उनले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग सोमबारदिउँसो बालुवाटारमा छलफल गरेकी हुन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टी आफैँमा ठूलो स्पेश भएको बताएका छन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी छोडेका नेता कार्यकर्तालाई एमालेमा भित्र्याउँदै माधव नेपालको आलोचना गरेका छन् ।
योनीको छालाभित्र र बाहिर यो थेरापी दिएर योनीलाई पुनर्जीवित गर्न मद्दत गर्छ ।