७ पुस २०८२ सोमबार
image/svg+xml

प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई महानिरीक्षक नियुक्त गरेको सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए।

लोकसेवा परीक्षा: सबैभन्दा धेरै चिट चोर्ने सेना र पुलिसमा

प्रतिवेदनमा प्रष्ट्रसँग भनिएको छ, ‘परीक्षामा अनियमितता गर्नेमध्ये अधिकांश परीक्षार्थी सुरक्षा निकायतर्फका विज्ञापनका रहेका छन्।’

मंसिर २७ गते काठमाडौंले नदेखेको र्‍याली देखाउँछौं: ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७ गते आफ्नो पार्टीले काठमाडौंमा ऐतिहासिक रूपमा विशाल र्‍याली प्रदर्शन गर्ने दाबी गरेका छन्।

जेन-जीहरुलाई प्रधानमन्त्रीले भनिन्: रिसाएर मात्रै हुँदैन, दल बनाएर चुनावमा जानू

प्रधानमन्त्री सुशीला कार्कीले देशको राजनीतिक प्रणालीप्रति असन्तुष्ट नयाँ पुस्ता (जेन-जी) लाई दलहरुसँग रिसाएर मात्र नबसी आफ्नै राजनीतिक दल बनाएर चुनावमा जान आग्रह गरेकी छिन्।

एनसेलका ११ भाग्यशाली ग्राहकलाई ११ जीबी डेटा निःशुल्क!

मंगलबारको दिन एनसेल एपमार्फत रु. २०० वा सोभन्दा बढीको प्याक खरिद गर्ने वा रिचार्ज गर्ने ग्राहकहरूमध्ये ११ जना भाग्यशाली ग्राहकले ११ दिन समयसीमा भएको ११ जीबी डेटा निःशुल्क पाउनेछन्।

हुन्डाईले ल्यायो विशेष एक्सचेञ्ज अफर

प्रत्येक खरिदसँगै छ वर्षको निःशुल्क मर्मत सेवा र तीन वर्षको वारेन्टी उपलब्ध गराइनेछ, जसले ग्राहकलाई थप निश्चिन्तता प्रदान गर्छ ।

स्थानीय सरकारसँग समन्वय गरेरै अघि बढ्छाैं: प्रधानमन्त्री

उनले गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका राष्ट्रिय महासंघका पदाधिकारीसँग सोमबारदिउँसो बालुवाटारमा छलफल गरेकी हुन्।

एमालेमा टन्नै स्पेश छ, खाँदाखाँद गर्नुपर्दैन: केपी ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले पार्टी आफैँमा ठूलो स्पेश भएको बताएका छन् ।

माधव नेपालले आफूसहितका नेतालाई माओवादीमा विसर्जन गराए: शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी छोडेका नेता कार्यकर्तालाई एमालेमा भित्र्याउँदै माधव नेपालको आलोचना गरेका छन् ।

रजनोबृत्तिको समस्या व्यवस्थापनमा पिआरपी थेरापी लाभदायी

योनीको छालाभित्र र बाहिर यो थेरापी दिएर योनीलाई पुनर्जीवित गर्न मद्दत गर्छ ।

अब म माथि ट्रोल होला स्वीकार्य छ : रामकुमारी झाँक्री

एमाले प्रवेश गर्दै नेतृ रामकुमारी झाँक्रीले आफूमाथि हुने ट्रोल स्वीकार्ने बताएकी छन् ।

केन्द्रको षड्यन्त्रले नै सीके राउतजस्ता शक्तिलाई मलजल गर्छ: विश्लेषक साह

‘काठमाडौंको यस्तै व्यवहारले गर्दा मधेशमा फेरि अशान्ति बढ्न सक्छ। राज्यले नै विधिको शासन नमान्दा त्यसको प्रतिक्रियास्वरूप हुने आन्दोलन अराजक बन्न सक्छ, जसको जिम्मेवारी पनि राज्यले नै लिनुपर्छ,’ साहले चेतावनी दिए।

एमाले फर्केका किसान भन्छन्: कुनै माग र सर्त बिनै आएँ

आज पार्टी प्रवेश गरेका नेता किसान श्रेष्ठले आफू एमालेको घर फर्क अभियानमा जोडिएर कुनै माग नै नराखी घर फर्किको बताए।

मधेश सङ्कट काठमाडौंको षड्यन्त्र, यो मधेशको अस्थिरता होइन: विश्लेषक साह

राजनीतिक विश्लेषक तुला नारायण साहले मधेश प्रदेशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई मधेशको आन्तरिक अस्थिरता नभई संघीयतालाई कमजोर बनाउन काठमाडौंबाट रचिएको एक सुनियोजित षड्यन्त्र भएको टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्