७ पुस २०८२ सोमबार
image/svg+xml

चुनावी चर्चा : मत बदल्ने मनस्थितिमा मतदाता

निर्धारित समयमा निर्वाचन हुनेमा राजनीतिक दलहरू र सर्वसाधारण विश्वस्त नभए पनि निर्वाचन भएको अवस्थामा मत बदल्ने मनस्थितिमा मतदाता देखिएका छन्।

सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोड्ने सूचना

आयोजनाले ठेक्का सम्झौता किन नतोड्ने भन्दै मंगलबार सार्वजनिक सूचना जारी गरेको छ।

तोकिएको निर्वाचन सफल बनाउनु प्रदेश सरकारको दायित्व हो : मुख्यमन्त्री पाण्डे

उनले उक्त निर्वाचन सफल बनाउनका लागि प्रदेशसभा सदस्यहरू, दलहरू, नागरिक समाज, युवालगायत सबै प्रदेशवासीमा अपिल गरे।

धर्मेन्द्रको अवस्था गम्भीर : भेन्टिलेटरमा उपचार हुँदै, अफवाह नफैलाउन सनी देओलको अपील

भारतीय सञ्चार माध्यमका अनुसार उनको भर्ना पछिको ७२ घण्टा अत्यन्तै महत्वपूर्ण छ।

भक्तपुर क्यान्सर अस्पतालको ३१औं वार्षिकोत्सव : सुविधा छ, ठाउँ छैन

कार्यक्रममा कार्यकारी निर्देशक डा. चालिसेले अस्पताल साँघुरो अवस्थितिमा रहेको हुँदा आउँदो ५०–१०० वर्ष धान्न सक्ने भौतिक पूर्वाधार तयार गर्न ठुलो जग्गा आवश्यक रहेको औँल्याए।

बीबीसीलाई १ अर्ब डलर क्षतिपूर्ति माग्दै मुद्दा हाल्ने ट्रम्पको धम्की

अमेरिकी राष्ट्रपति ट्रम्पले बेलायतको अग्रणी मिडिया संस्था बीबीसीलाई १ अर्ब डलर (लगभग ८,४०० करोड रुपैयाँ) क्षतिपूर्ति माग्ने धम्की दिएका छन्।

भाषा संस्कृति लिपिको संरक्षणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री कार्की

मुख्यमन्त्री कार्कीले महागुरुको सत्य वचन, अहिंसा, परोपकार र नैतिक जीवनशैलीले नेपाली समाजलाई सहिष्णुता, एकता र सद्भावतर्फ अघि बढ्न प्रेरणा दिएको बताए।

दिल्ली कार विस्फोट : नौ जनाको मृत्यु, २० घाइते, के भन्छन् गृहमन्त्री अमित शाह?

दिल्ली प्रहरीले अवैध क्रियाकलाप निवारण ऐन (यूएपीए), विस्फोटक ऐन र भारतीय न्याय संहिताका धाराहरूमा मुद्दा दर्ता गरेको छ।

कोरला हुँदै मानसरोवर जाने मार्ग खुलाउन पहल

कोरला हुँदै मानसरोवर जोड्ने धार्मिक, पर्यटकीय मार्ग खुलाउने प्रस्ताव लिएर लोमान्थाङ र लोघेकर दामोदर कुण्ड गाउँपालिकाका जनप्रतिनिधिको टोली चीनको ढोङ्वासेनमा पुगेका छन्।

२० दिनको जेल बसाइँपछि फ्रान्सका पूर्वराष्ट्रपति रिहा

सोमबार अदालतमा सार्कोजीको अनुरोधको जाँचका क्रममा अभियोजनकर्ताहरूले मार्चमा हुने पुनरावेदन सुनुवाइअघि सार्कोजीलाई रिहा गर्न माग गरेका थिए।

त्रिविमा थप आर्थिक भार पार्ने पद खारेजीको माग

दलबलका साथ विभिन्न पद सिर्जना गरी दलनिकटकालाई जागिर खुवाउने बेथिति फस्टाउँदै गएकाले यस्ता पद खारेजीको माग गर्दै त्रिविका कर्मचारीहरूले पदाधिकारी एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनलाई ध्यानाकर्षण पत्र बुझाएका छन्।

हर्कको सुझाव : कुल्मान जी... मन्त्रालय सम्हाल्नुस्! सरकार ढल्ला फेरि!

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ऊर्जामन्त्री कुलमान घिसिङलाई आफ्नो मन्त्रालय सम्हाल्न सुझाव दिएका छन्।

सुमनले हङकङमा खेल्ने

केही समयअघि स्पेनमा सम्पन्न वर्ल्ड ट्रेल एन्ड माउन्टेन च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका सुमनले एसियाली धावकहरूमध्ये राम्रो प्रदर्शन गरेका थिए।

आधिकारिकताबिनाका सामान खरिद नगर्न प्रहरीको आग्रह

पर्सामा विभिन्न व्यापारिक प्रतिष्ठानको बिलबिजक नक्कली बनाएर कारोबार गर्ने प्रवृत्ति देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्