१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

एनपिएलका खेल ‘फ्लडलाइट’ मा पनि खेलिने, तालिका सार्वजनिक

बहुप्रतिक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनको खेल तालिका सार्वजनिक गरिएको छ। अधिकांश खेलहरू साँझमा फ्लडलाइटमा खेलाइने छ।

सार्वजनिक तालिका अनुसार प्रतियोगिताको उद्घाटन खेलमा नोभेम्बर १७ सोमबारका दिन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। यो खेल साँझ ४:०० बजे सुरु हुनेछ।

प्रतियोगिता आगामी नोभेम्बर १७ देखि सुरु भई डिसेम्बर १३ मा समापन हुनेछ।

हेर्नुहोस् तालिका :

प्रकाशित: २४ कार्तिक २०८२ १९:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App