८ चैत्र २०८२ आइतबार
image/svg+xml
राजनीति

एमाले फर्कँदा रामकुमारी झाँक्रीले बाँधिन ‘रातो फेटा’

एमालेको घर फर्क राष्ट्रिय अभियानमा जोडिँदै एमाले छाडेर नेकपा एकीकृत समाजवादी गएकी रामकुमारी झाँक्रीसहितका नेता आज पुरानो पार्टी फर्किएका छन् ।  

अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा स्वागत गर्दा उनीहरूले एमालेको झण्डालाई फेटाकै रुपमा बाँधेका छन् ।  

हेरौँ एमालेको घर फर्क राष्ट्रिय अभियानका केही तस्बिर

प्रकाशित: २४ कार्तिक २०८२ १६:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App