जिप दुर्घटनामा परेर मृत्यु भएकाको सनाखत
जुम्ला कनकासुन्दरी–४ छाकुनेरामा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।
जुम्ला कनकासुन्दरी–४ छाकुनेरामा भएको जिप दुर्घटनामा परेर मृत्यु भएका दुवै जनाको सनाखत भएको छ।
सत्य पत्ता लगाउने भन्दै सरकारद्वारा गठित अधिकांश उच्चस्तरीय जाँचबुझ/छानबिन आयोग कि दलीय गठजोडको सिकार बनेर ‘कार्यान्वयन नहुने प्रतिवेदन’मा सीमित छन् कि त दोषी उम्काउने अस्त्र बनिरहेका छन्।
आज बिहान काठमाडौँको पेप्सिकोलामा भएको दुर्घटनामा परी घाइते भएकामध्ये थप एकजनाको उपचारको क्रममा मृत्यु भएको हो।
जसमा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको र स्कुटरमा सवार दुई जना महिला घाइते भएका छन्।
जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ स्थित छलपुनेरामा जिप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै ज्यान गएको छ।
सिन्धुपाल्चोकमा दोलखाबाट काठमाडौं आउँदै गरेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ गम्भीर घाइते भएका छन्।
उत्तरी इराकमा भएको सडक दुर्घटनामा मृत्यु भएकामध्ये अधिकांश शिया इरानी तीर्थयात्रीहरू रहेका छन्।
स्थानीय रब्दिकोट गाउँपालिका–२ स्थित जोर्तेमा भएको स्कारपियो जिप दुर्घनामा मृत्यु हुने तीनजनाको पहिचान खुलेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती–१६ चालीसकिलोमा भैँसी र पाडा लोड गरी ल्याउँदै गरेको ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरेका छन् ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ।
धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुने मध्ये चारजना यात्रु सहित १३ घाइतेहरुको सनाखत भएको छ। दुर्घटनामा सबैगरि आठजना यात्रुको ज्यान गएको थियो।
धादिङको गजुरीमा भएको बस दुर्घटनामा मृत्यु हुने मध्ये चारजना यात्रुको मात्र सनाखत भएको छ। दुर्घटनामा सबैगरि आठजना यात्रुको ज्यान गएको थियो।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको यात्रुबाहक बस गजुरी–२ धादिङको राजमार्गबाट त्रिशुली नदीमा खस्दा ८ यात्रुको निधन भएको प्रति प्रधानमन्त्री पुष्पकमल दाहालले श्रद्धाञ्जली व्यक्त गरेका छन्।
काठमाडौंबाट म्याग्दीको बेनी आउँदै गरेको बस पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी नजिकै बुधबार सवा ११ बजेतिर दुर्घटनामा परेको छ। बस दुर्घटनामा परेर आठजनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक मध्ये ६ जना पुरुष र २ जना महिला रहेको प्रहरीको भनाई छ। बस त्रिशुली नदीमा खसेको छ।