१ मंसिर २०८१ शनिबार
image/svg+xml

राेल्पामा एक हजार ३ सय ७६ जनाले जिते कोरोना

यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ४ सय ८३ पुगेको छ । जिल्लामा ४ हजार २ सय २८ जनामा कोरोना परीक्षण गर्दा १ हजार ८ सय ७७ जनामा संक्रमण भेटिएको हो।

पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोना पुष्टि

७ हजार ७ सय ११ जनामा भएको पीसीआर परीक्षणमा १ हजार ७ सय ६८ र ४ हजार ७ सय ७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ सय ३९ गरी २ हजार ६ सय ७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोना व्यवस्थापन: कर्णालीको आँखी-झ्यालबाट हेर्दा

भ्याक्सिन उपलब्धतामा कठिनाई, कमजोर स्वास्थ्य प्रणाली, भारत र चीन जस्ता विशाल देशहरुको सामिप्यता र विदेशीएका अनगिन्ती दाजुभाई। यी र अरु कारणहरुले निश्चयनै हाम्रो देश कोरोना र यस्तै अरु संक्रामक रोगहरूको अनगिन्ति लहरहरुको लागि उच्च जोखिममा छ। यही प्रसंङ्गमा रहेर हामीले गरेका राम्रा तथा नराम्रा कामहरुको विश्लेषण गर्ने कोशिष गरिएको छ।

कोरोना द्रुत प्रतिकार्य कोषमा एक लाख रुपैयाँ प्रदान

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले नेवाः पत्रकार राष्ट्रिय दबूको कोरोना द्रुत प्रतिकार्य कोषमा एक लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्।

परीक्षण हिच्किचाहटका कारण संक्रमण दर अपेक्षाकृत घटेन

समाजमा संक्रमितलाई हेला गर्छन् भन्ने अझै पनि ठानिन्छ, गाउँमा मात्र होइन, काठमाडौंमा पनि बिरामीले धेरै च्यापेपछि मात्र अस्पताल आउने गरेका छन्। अझै पनि पोजिटिभ केसको आवश्यक कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। स्थानीय तहले पहिलो लहरमा देखाएको सक्रियता अहिले पनि उत्तिकै आवश्यक छ।

प्रदेश १ मा १ हजार बढी संक्रमणमुक्त

प्रदेशमा आज ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोरोना जित्नेको संख्या हजार बढी

जिल्लाका ५२ जना आज संक्रमण मुक्त भएसँगै कोरोनालाई जित्नेको संख्या १ हजार ४९ पुगेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको तथ्यांक छ। केन्द्रको तथ्यांकअनुसार हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ३७० रहेका छन्।

थप २ हजार ८ सय २८ जनामा कोरोना, ५२ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६ सय ८७ जनाको पीसीआर र ४ हजार ३ सय ३५ जनाको एन्टिजेन गरीएको हो।

भारतमा दैनिक संक्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै

भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्यामा कमी हुँदै आएको छ। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार २ सय २४ जना कोरोनाभाइरसबाट थप सङ्क्रमित भएका छन्।

सबै पत्रकारलाई कोरोना खोप व्यवस्था गर्न माग

प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको सुदुरपश्चिम स्तरीय ‘भर्चुअल’ कार्यक्रममा पत्रकारहरुले आफूलाई अत्यन्त जोखिममा राखेर जनतालाई सुसूचित गर्ने गरिरहेकाले जतिसक्दो चाँडो कखोपको व्यवस्था गर्नुपर्नेमा जोड दिइएको हो।

थप २७४५ जनामा कोरोना पुष्टि

७ हजार ४ सय ४९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६ सय ८१ र ५ हजार ८ सय ४१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ हजार ६४ जना गरी कुल २ हजार ७ सय ४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रोल्पामा कोरोनाका कारण थप एक जनाको मृत्यु

यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ५ सय ४६ पुगेको छ। जिल्लामा ४ हजार १ सय ९६ जनामा कोरोना परीक्षण गर्दा १ हजार ८ सय ६७ जनामा संक्रमण भेटिएको हो।

भारतमा ७५ दिनयताकै सब भन्दा कम कोरोना संक्रमित

भारतमा आइतबार ६० हजार ४ सय ७१ व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।

जुम्लामा एक साता निषेधाज्ञा थप, उच्च सावधानी अपनाउन प्रशासनको अपिल

कोभिड १९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिले जुम्लामा एक साता निषेधाज्ञा थपेको छ । समुदायस्तरमा कोरोना भाइरस संक्रमण फैलिएकोले जेठ ३१ देखि असार १२ गते सम्मको लागि निषेधाज्ञा थप गरिएको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्