coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
स्वास्थ्य

केयर सेन्टरलाई माछापुछ्रेको ३ लाख सहयोग

कोरोना उपचारका लागि स्थापना गरिएको विराटनगरस्थित नागरिक केयर सेन्टरलाई माछापुच्छ्रे बैंक लिमिटेडले तीन लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।  

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै उक्त रकम उपलब्ध गराएको हो। माछापुच्छ्रे बैंक विराटनगर शाखाका प्रबन्धक चन्दन पोखरेल र प्रतिनिधि रुपेश थापाले  ३ लाख रुपैयाँको चेक नागरिक केयर सेन्टरका अध्यक्ष पवनकुमार सारडालाई हस्तान्तरण गरेका हुन्।

प्रकाशित: २ असार २०७८ १२:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App