८ आश्विन २०८१ मंगलबार
image/svg+xml

१० करोड खोप किन्दै चीनको फोसुन फर्मा

चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोरोनाविरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ।

उत्तरको ‘लाइफलाइन’ लार्चा बन्दरगाह

नुन, खुर्सानीलगायत खाद्य वस्तु सटहीबाट सुरु भएर डेढ दशकयता द्विदेशीय व्यापारिक ‘हब’ का रूपमा स्थापित उत्तरको मुख्य तातोपानी नाका नेपाल–चीनबीचको ‘लाइफलाइन’ (जीवनरेखा) भनेर चिनिन्छ । नेपाल–चीन व्यापारलाई अझ आधुनिक र द्रुत बनाउन यही लाइफलाइनमा अत्याधुनिक सुक्खा बन्दरगाह सञ्चालनमा ल्याइएको छ । चीन सरकारको सहयोगमा बनेको बन्दरगाहबाटै विगत डेढ वर्षदेखि तातोपानी भन्सार सञ्चालनमा छ ।

चीन र पाकिस्तानविरुद्ध भारतले गर्‍याे युद्ध तयारी

सीमामा चीनसँग तनाव भइरहेका बेला भारतले ठूलो कदम चालेको छ। भारत सरकारले आफ्ना सेनालाई १५ दिन युद्ध गर्न पुग्ने गोला-बारुद र हतियार संकलनको अनुमति दिएको हो।

कोरोना संक्रमण चीनमा भन्दा पहिले अमेरिकामा : नयाँ अनुसन्धान

अमेरिकास्थित सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) का वैज्ञानिकले गरेको अनुसन्धानले चीनको उहानमा देखिनु (३१ डिसेम्बर २०१९) भन्दा २ हप्ताअघि नै अमेरिकाका तीनवटा राज्यका ३९ जनामा कोरोना भाइरसको संक्रमण भएको प्रमाण फेला पारेको हो।

चीन र भारतबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलकः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन्।

भूराजनीतिक भाष्य

विदेश सचिव श्रींगला आउनुअघि भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल र सेना प्रमुख मनोजमुकुन्द नरवाणेले छुट्टाछुट्टै नेपालको भ्रमण गरेका थिए। करिब एक महिनाभित्र भारतबाट भएका यी तीन भ्रमणले दिएको स्पष्ट सन्देश ‘दुई देशबीचको असहमति/असमझदारीको वार्ताबाटै समाधान खोज्ने’ भन्ने हो।

चीनले ‘घृणित’ तस्बिर ट्विट गरेको भन्दै अस्ट्रेलियाको गम्भीर आपत्ति

अस्ट्रेलियाले चीनलाई आफ्नो सरकारी ट्विटरमा आफ्नाविरुद्ध एक ‘फेक’ तस्बिर सेयर गरेको भन्दै माफी माग्न चेतावनी दिएको छ।

चिनियाँ रक्षामन्त्री आइतबार आउँदै

जनगणतन्त्र चीनका राज्यपरिषद् सदस्य एवं रक्षामन्त्री वेइ फेङ्हो नेपालको एकदिने भ्रमणमा आइतबार काठमाडौँ आउने भएका छन् ।

भाइरसबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानका लागि चीन र जापानबीच सहकार्य

जापान र चीनका विदेश मन्त्रीहरुबीच महामारीका रुपमा फैलिएको कोरोनाभाइरस विरुद्धको लडाइँमा सहकार्य गर्ने सहमति भएको छ।

चीनको चेतावनी : हङकङका विषयमा हाम्राे धेरै आलोचना नगर, आँखा निकालिदिन्छौं

चीनले आफूलाई आरोप लगाउने अमेरिकालगायत पश्चिमा देशलाई ‘आँखा झिकिदिने’ चेतावी दिएको छ।

चीनमा नदीमा खसेकी युवतीलाई यसरी बचाए यी बेलायती कूटनीतिज्ञले (भिडियो)

गत शनिबार एक नदीको किनारबाट चिप्लिएर खसेकी युवतीलाई चीनको चोङकिङमा बेलायतको महावाणिज्यदूत स्टफन एलिसनलले बचाएका हुन्। अहिले उनको प्रशंसा भइरहेको छ।

नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चीनलाई चुनौती दिन्छु : जीवनबहादुर शाही

पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले चीन सरकारलाई नेपाली भूमि नमिचेको प्रमाण पेस गर्न चुनौती दिएका छन्।

चीन र भारत जोड्ने उत्तर–दक्षिण कोशी राजमार्ग छिट्टैः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग जोडिको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको आज अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्