२३ वैशाख २०८१ आइतबार
image/svg+xml

एमाले स्थायी समितिबाट विधान संशोधन प्रस्ताव पारित

स्थायी समिति बैठकबाट विधान संशोधन मस्यौदा पास गरेर केन्द्रीय समिति बैठकबाट अनुमोदन गरिने पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए।

आयोगले समस्या समाधान हुँदैन : गौतम

राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै उनले भने ‘जमिनमाथि व्यक्तिगत स्वामित्व जहिलेसम्म हुन्छ, त्यसबेलासम्म एकथरि मानिस त्यसलाई उपयोग गरेर धनी हुने, अर्काथरि सुकुमवासी हुँदैहुँदै जानेछन्।’ उनले २०५१ सालदेखि आजसम्म २८ वर्षको अवधिमा बनेका भूमिसम्बन्धी आयोगले सुकुमवासी समस्या समाधान गर्न नसक्नुमा आयोगको बाटो अवैज्ञानिक भएको बताए।

व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन : वामदेव गौतम

नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमाथि व्यक्तिगत स्वामित्व कायम हुँदा सुकुम्बासी बन्ने प्रक्रिया सुरु हुने भएकाले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बताएका छन्।

पार्टी एकताबारे ओलीको प्रयत्नमाथि गौतमको शंका : त्यसलाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न

पार्टी अध्यक्ष ओलीले पार्टी एकताको नाममा कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग गरेको बताउँदै उनले सो प्रयासप्रति लिखित रुपमै शंका जनाएका हुन्।

ओलीले गरे स्थायी कमिटी गठन, नेपाल-खनाल परेनन्

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वामदेव गौतमलाई समेटेर स्थायी कमिटी गठन गरेका छन्।

वामदेव गौतमलाई भेट्न प्रधानमन्त्री ओली उनकै निवासमा

प्रधानमन्त्री तथा नेकपा ओली पक्षका अध्यक्ष केपी शर्मा ओली नेकपाका नेता वामदेव गौतमलाई भेट्न भैसेपाटी पुगेका छन्।

नेकपामा वामदेवले सुरु गरे पार्टी एकता अभियान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम संसद् विघटन भएपछि राजनीतिक रूपमा विभाजन भएको नेकपालाई पुनः एकता गराउने अभियानमा लागेका छन्। पार्टी एकता राष्ट्रिय अभियानको अवधारणापत्र प्रस्तुत गर्दे बुधबारबाट औपचारिक रूपमा एकता अभियान सुरु गरेका हुन्।

वामदेव गौतमले प्रस्तुत गरेको अवधारणापत्रमा के छ ? (पूर्णपाठ)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको अवधारणा पत्र प्रस्तुत गरेका छन्। वुधबार पत्रकार सम्मेलन गरेर गौतमले पार्टी पुन:एकीकरणको योजना पेश गरेका छन्। उनले पुन:एकीकरणको योजना दुई चरणको हुने बताएका छन्।

वामदेव गौतमको अवधारणापत्र : संयुक्त सरकारसम्मको कुरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको अवधारणा पत्र प्रस्तुत गरेका छन्। वुधबार पत्रकार सम्मेलन गरेर गौतमले पार्टी पुन:एकीकरणको योजना पेश गरेका छन्। उनले पुन:एकीकरणको योजना दुई चरणको हुने बताएका छन्।

आयोगको निर्णयले पार्टी एकतामा बल पुग्छ : वामदेव गौतम

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजनसम्बन्धी आइतबार निर्वाचन आयोगले गरेको निर्णयले पार्टी एकता राष्ट्रिय अभियानलाई बल पुगेको बताएका छन्।

नेकपा विवाद: गौतमको ढुलमुले चरित्रले तानातानमा थापा

दाहालले थापासँग कि ओलीतिर कि आफूतिर खुलेर लाग्नुपर्ने अन्यथा लडाइँ वारपार नहुने र यसरी सधैं रहिरहन नसकिने बताएको स्रोतको दाबी छ।

एक न्यायाधीशले भने, ‘वामदेवलाई राष्ट्रियसभाको सदस्य नबनाउनू’

सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमको मन्त्री बन्ने बाटो खोल्दै यसअघिको अन्तरिम आदेश निष्क्रिय गरेपछि न्यायाधीशबीच राय बाझिएको छ।

गौतमलाई बाटो खुल्यो

‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ मा वामदेव गौतमलाई मन्त्री नबनाउन सर्वोच्च अदालतले दिएको अन्तिरिम आदेश संवैधानिक इजलासबाट निष्क्रिय भएसँगै उनको मन्त्री बन्ने बाटो खुलेको छ।

अन्योलमा वामदेवको मन्त्री बन्ने सपना

सर्वोच्च अदालतमा कोरोना संक्रमणका कारण नेकपाका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’का कारण मन्त्री बन्ने सम्भावनामा अन्योल देखिएको छ।

टुंगिएन गौतमको मुद्दा

नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको ‘संसद् सदस्य अयोग्यतासम्बन्धी मुद्दा’ शुक्रबार पनि नटुगिँदा मन्त्री बन्ने यात्रामा बाधा पुुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्