१५ वैशाख २०८१ शनिबार
image/svg+xml

ताप्लेजुङमा भेटिए ३९ नयाँ क्षयरोगी, सबैभन्दा बढी फुङलिङमा

ताप्लेजुङमा नयाँ ३९ जना क्षयरोगी पत्ता लागेका छन्। चालु आर्थिक वर्षको ९ महिना अवधिमा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी फुङलिङ नगरपालिकामा रहेका छन्।

अर्घाखाँचीमा क्षयरोगका २२२ जना बिरामी, ६ जनाको मृत्यु

क्षयरोग कम गर्न विभिन्न उपाय अवलम्बन गरिरहँदा अर्घाखाँचीमा बिरामीको संख्या बढेको छ।

क्षयरोगी मृत्युदर र संक्रमणमा वृद्धि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्।

ग्रिल व्यवसायमा दुर्घटना बढ्दो

ग्रिल व्यवसायमा पछिल्लो समय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारी नहुँदा दुर्घटना बढेको व्यवसायीहरूले बताएका छन्।

खोप लगाउन थाले चेपाङ

चितवनको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा दादुरा रुबेला खोप शिविरमा चेपाङहरूको उत्साहजनक सहभागिता रह्यो।

रुघा, खोकी, ज्वरो, श्वासप्रश्वासका बिरामीको चाप बढ्दो

मौसममा आएको परिवर्तनसँगै पर्सामा रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढ्दै गएका छन्।

उदयपुरमा २४ हजारले लगाए दादुरा–रुबेला खोप

फागुन १३ देखि सुरु भएको पहिलो चरणको ‘दादुरा–रुबेलाविरुद्धको खोप अभियान’ मा झन्डै २४ हजार बालबालिका लाभान्वित भएका छन्।

रुकुम पश्चिममा आजदेखि कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान

जिल्लाका छ वटा स्थानीय तहमध्ये चार वटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए।

दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटले दादुरा–रुवेलाविरुद्धको खोप अभियान आजदेखि सञ्चालन गरेको छ।

सिंजाका महिलामा पाठेघर समस्या उच्च

देवीकन्या मात्र होइन, सुवा रावल, निर्मला रावत र उनकली रोकायाहरूले गाउँघरमै सञ्चािलत स्वास्थ्य सेवा लिन पाएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्