७ आश्विन २०८१ सोमबार
image/svg+xml

सर्वत्र कोरोनाको कहर : मजदुरदेखि घरबेटीसम्मलाई सास्ती

काठमाडौँ महानगरपालिका वडा नं १४ खड्का गाउँकी रेखा खड्कालाई कोरोना र राजनीतिको कारण देशको अवस्था कहालीलाग्दो लाग्न थालेको छ। दैनिक आउने मृत्युको समाचारले हरेक पलमा झस्काउँछ उनलाई।

धरानमा दुईजना कोरोना संक्रमितको निधन

कोरोना संक्रमणबाट आज धरानमा थप दुईजनाको निधन भएको छ। धरानको वडा नं ११ र वडा नं १५ का कोरोना संक्रमितको निधन भएको हो।

वैशाखमा मात्रै डेढ लाख कोरोना सङ्क्रमित थपिए

वैशाखमा मात्रै नेपालमा कोरोना भाइरसबाट डेढ लाखभन्दा बढी व्यक्ति सङ्क्रमित भएका छन्।

वैशाखमा मात्र कोरोनाबाट एक हजार ६०८ जनाकाे मृत्यु

वैशाखमा मात्रै कोरोनाबाट एक हजार ६०८ जनाले ज्यान गुमाएका छन्। वैशाख १ गतेसम्म कोरोनाबाट तीन हजार ६१ को मृत्यु भएकामा आज सो सङ्ख्या बढेर चार हजार ६६९ पुगेको छ।

बैतडीमा थप १५ दिन निषेधाज्ञा

बैतडीमा १५ दिनको लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि निषेधाज्ञा थपिएको हो।

पाँच दिनमा पनि आउँदैन पिसिआर रिपोर्ट, बिरामीको मृत्युपछि पोजेटिभ

कोरोना संक्रमणको लक्षण देखिएपछि पिसिआर जाँच गर्न स्वाब दिएकाहरुको मृत्यु हुँदा समेत रिपोर्ट नआउँदा समुदायमा कोरोना फैलने क्रम गोरखामा बढेको छ।

रौतहटमा सक्रिय संक्रमितको संख्या साढे पाँच सय नजिक, गरुडा ठप्प पार्ने निर्णय

शुक्रबार रौतहटको गौर अस्पतालमा १४० जनाको परीक्षण गरिएकोमा ३७ जनामा पोजेटिभ देखिएको छ। पीसीआर परीक्षणबाट ३० र एन्टिजेन परीक्षणबाट ७ गरी जिल्लामा थप ३७ जनामा कोरोना संक्रमण देखिएको हो।

कोरोनाबाट एकैदिन दुई सय ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट दुई सय तीनजनाको मृत्यु भएको छ। यो सँगै मृतक संख्या ४ हजार ६६९ पुगेको छ।

उपकुलपति भण्डारीकाे प्रश्नः अक्सिजन छैन, बेड मात्रै भएर के काम ?

जिल्लाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अन्य रोगका बिरामीको उपचारसंगै कोरोनाका बिरामीहरुको समेत उपचार गर्दै आईरहेको छ । तीन दर्जन बढी कोरोनाका बिरामीको उपचार गरिरहेको प्रतिष्ठानसंग आफ्नै अक्सिजन प्लान्ट छैन । फलतः कोरोना संक्रमितहरुको उपचारमा असहज भैरहेको छ ।

भेरी अस्पतालले घर फर्काउँदैन कोराेनाका बिरामी

अस्पतालबाट उपचार नपाएर घर फर्काउने बाध्यता भेरी अस्पतालमा यतिबेला टरेको छ। चुस्त व्यवस्थापनको ज्वलन्त उदाहरणले कोराना महामारीमा समेत भेरीमा उपचार सम्भव भएको छ।

समस्यामा रोल्पाः ५८ संक्रमित थपिँदा २ को मृत्यु

नेताजीको पहलमा अक्सिजन जिल्ला आएको वा पठाइएका भ्रामक फेसबुके समाचारको प्रचारबाजी गर्ने काम निरन्तर भइरहेपनि अस्पतालमा भने अक्सिजनको चरम अभावका बारेमा खासै चासो दिइएको पाइँदैन।

अक्सिजन भनसूनको आधारमा हाेइन आवश्यकताका आधारमा दिनूः प्रम ओली

'हाम्रा कुनै पनि अक्सिजन उत्पादन गर्ने कारखाना पूर्ण रुपमा चल्नुपर्छ, यसकारण चलेन भन्न पाइँदैन,’ उनले भने।

महामारी नियन्त्रणमा एकजुट भएर लागौँः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्दै राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरका छन्।

कोरोनाको समयमा गर्भवतीले के खाने, के नखाने ?

कोरोनाको लहरमा गर्भवती महिलाले आफ्नो स्वास्थ्यको अन्य समयमा भन्दा बढी ध्यान दिन आवश्यक हुन्छ।

कोरोना संक्रमणका कारण ताप्लेजुङमा एक वृद्धाको मृत्यु

ताप्लेजुङमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण एक वृद्धाको मृत्यु भएको छ। कोभिड संक्रमणले फुङ्लिङ नगरपालिका–२ की ९४ वर्षीया वृद्धाको शुक्रबार दिउँसो मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्