७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

कोरोनाबाट एकैदिन दुई सय ३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट दुई सय तीन जनाको मृत्यु भएको छ। यो सँगै मृतक संख्या ४ हजार ६६९ पुगेको छ।  

यस्तै, २४ घन्टामा थप ८ हजार ५ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१ हजार ४७८ नमुना परीक्षणमा सो संख्यामा संक्रमण पुष्टि भएको हो।  

यस्तै, हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ।

प्रकाशित: ३१ वैशाख २०७८ १२:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App