७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

एन्फा महिला लिग : चन्द्रपुर र कोसीबीचको खेल मध्यान्तरसम्म बराबरीमा

एन्फा महिला लिग फुटबलमा  मध्यान्तरसम्म  चन्द्रपुर नगरपालिका  र कोसी प्रदेसबीचको खेल बराबरीमा सकिएको छ ।

सातदोवाटोस्थीत एन्फा कम्प्लेक्सको खेल मैदानमा सोमबार जारी खेलमा मध्यान्तरसम्म दुवै टोलीबाट कुनै गोल नभई बराबरीमा सकिएको हो । 

 सातौं चरणसम्मको खेल सकिदा सम्म  कोसी प्रदेश १० अंकका साथ पाँचौ स्थानमा रहेको छ भने चन्द्रपुर ७ अंकका साथ आठौं स्थानमा रहेको छ । 

प्रकाशित: ७ आश्विन २०८१ १३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App