२ आश्विन २०८१ बुधबार
image/svg+xml

एन्फा महिला लिग :कर्णाली र सुदूरपश्चिमबीच खेल जारी,मध्यान्तरसम्म कर्णाली १- ०ले अगाडि

एन्फा महिला लिग फुटबलमा अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिमबीच खेल जारी रहेको छ । मध्यान्तरसम्म कर्णाली १ -० गोलले अगाडि रहेको छ । कर्णाली प्रदेशका लागि २४ औ मिनेटमा भुमिका बुढाथोकीले गोल गरेकी हुन ।

एन्फा महिला लिग : संकटा र कोसीले बराबरी खेले

संकटा फुटबल क्लब र कोसी प्रदेशले एन्फा महिला फुटबल लिगमा शनिवार गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

एन्फा महिला लिग : पुलिस र आर्मीबीचको खेल बराबरीमा

शनिबार सम्पन्न एन्फा महिला लिगमा विभागीय डर्बीमा नेपाल पुलिस र त्रिभुवन आर्मीले १–१ गोलको बराबरी नतिजा सामना गर्‍यो । पुलिसकी अमृता जैसी र आर्मीकी अमिशा कार्कीले गोल गरे।

एन्फा महिला लिग फुटबल : चन्द्रपुरद्वारा सुदूरपश्चिम ४ -० ले पराजित

एन्फा महिला लिग फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिका विजयी भएको छ ।

एन्फा महिला लिग : सुदूरपश्चिमको पोस्टमा रोकिएन आर्मी, मध्यान्तर भित्रै ८ गोल

एन्फा महिला लिग फुटबलमा सुदुरपश्चिमबिरुद्ध त्रिभुवन आर्मी क्लबले गोलको वर्षा गरेको छ।

एन्फा महिला लिग : चन्द्रपुरविरुद्ध एपीएफको गोलको वर्षा

एन्फा महिला लिग फुटबलमा सोमबार भएको दोस्रो खेलमा चन्द्रपुर नगरपालिका विरुद्ध एपीएफ क्लबको सानदार जित भएको छ ।

एन्फा महिला लिग : एपीएफ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा

एन्फा महिला लिग फुटबलमा एपीएफ र नेपाल पुलिस क्लबबीचको खेल बराबरीमा सकिएको छ।

एन्फा महिला लिग : सुदूरपश्चिम प्रदेशविरुद्ध बागमती युवा क्लब ३ - ० ले अगाडि

एन्फा महिला लिग फुटबलमा अन्र्तगत अहिले बागमती युवा क्लब र सुदूरपश्चिम प्रदेशबीच खेल भइरहेको छ ।

एन्फा महिला लिग सुरु, पहिलो खेलमा कोशीद्वारा वालिङ पराजित

आइतबारदेखि एन्फा महिला लिग फुटबल सुरु भएको छ । उद्घाटन खेल कोशी प्रदेशले वालिङ नगरपालिका पराजित गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्