४ मंसिर २०८१ मंगलबार
image/svg+xml

‘यसपालि नेपालमा सलह आउँदैन’

वैज्ञानिक र प्राविधिक सम्मिलित सरकारी समितिले यसपटक नेपालमा सहल किरा नआउने निष्कर्ष निकालेको छ । भारतमा यसको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको थियो ।

कृषिमन्त्रीको घोषणा र केही यथार्थ

मन्त्री भुसालले तीन महिना लगाएर सार्वजनिक गरेका पाँच नीतिगत आधारहरू कृषिका लागि नयाँ होइनन्। कृषि क्षेत्रमा केही गर्छु भनेर आएका मन्त्रीले ती कुरालाई मनन गरेर पुनर्जागृत गर्नुचाहिँँ नौलो हो।

ससुराबुवा, कृषि र बिचौलिया

महामारी सधैँ यस्तै रहँदैन यसपछि देशले पक्कै नयाँ दिशा लिनेछ । ‘स्वदेशी वस्तुको उपभोग र आन्तरिक उत्पादनलाई उपभोग गर्दै खाली जमिनलाई खेर जान नदिई कृषियोग्य भूमिको पूर्ण उपयोग गर्ने’ यस वर्षको नीति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथमिकतामा पारिएको छ । यो नारालाई व्यवहारमा उतार्न सके कृषि क्षेत्रमा परिवर्तन ल्याउन नसकिने होइन ।

मकै र भटमासको पिनामा पनि कर बढ्यो

अर्थमन्त्री युवराज खतिवडाले आगामी वर्षको बजेटमा मकै र भटमासको पिनामा कृषि सुधार शुल्क लगाएका छन् । स्वदेशी उत्पादनमा टेवा दिने नाममा लगाएको यो कर खारेज गर्न नेपाल दाना उद्योग संघले आग्रह गरेको छ ।

मकैमा फौंजीकिराको प्रकोप

जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको छ । फौंजीकिराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन् । जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको हो । मकै भित्र्याएर रोपाई गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए । ती ठाउँमा मकैमा फौंजीकिराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

तन्नेरीहरू बाँझो बगर कोतर्दै

सबै वडामा बाँझो रहेको भूमिमा खेती गर्न प्राविधिकले परामर्श गरिरहनुभएको छ । बन्दाबन्दीले युवामा नयाँ जोंस र कृषि पेसामा आकर्षण थपेको छ ।

अबको लडाइँ : ‘सलह’सँग

हवाईजहाजबाट छर्कने विषादी, विषालु खाने कुरा राखिदिनुु, केमिकल कीटनाशकको प्रयोग, खेती भूमिमा धुवाँ गराउने, जाल प्रयोग गर्ने, ठूलो आवाज गराउने आदि यसलाई रोक्ने/भगाउने प्रमुख उपाय देखिएका छन्।

आस गरिएका मन्त्री भुसाल कृषिमा नयाँपन दिन चुके

नयाँ काम गर्न खोज्ने र समाजवादी चिन्तकको छवी बनाएका कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसाललाई कोभिड—१९को प्रकोपको बेला कृषिमा नयाँ कार्यक्रम ल्याएर देखाउने अवसर थियो। प्रखर आलोचक भुसालले मन्त्रालयको नेतृत्व सम्हालेपछि धेरैमा आसा जागेको थियो— ‘अब कृषिमा पुर्नसंरचना हुन्छ। किसान लक्षित नयाँ कार्यक्रम आउँछन्। कृषि उत्पादन वृद्धि हुन्छ।’

सलहले समस्या निम्त्याउने भन्दै किसान चिन्तित

भारतको उत्तर पूर्वी क्षेत्र आगरामा सलहले किसानलाई दुःख दिइरहेका बेला पश्चिम नेपालका किसान चिन्तित बनेका छन् । भारतको आगराबाट नेपालको सबैभन्दा नजिक रहेको कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लामा चाँडै नै सलहको जोखिम बढ्न सक्ने भन्दै किसान चिन्तित बनेका हुन् ।

देशभर अमेरिकन फौजी कीराको प्रकोप

धानपछिको मुख्य खाद्यबाली मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । उक्त कीराले मकैको बोट नै सखाप पारेपछि किसानको मेहनत खेर जाने अवस्थामा पुगेको छ । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्युर्गिपेर्डा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलोपटक अमेरिकामा देखा परेको थियो ।

कृषि र पशुपालनमै फर्किए मनाङवासी

पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पुख्र्यौली पेसामा फर्किन थालेका छन् । कोभिड–१९ को जोखिमले व्यवसायलाई असर पुर्याएपछि यहाँका बासिन्दा पुख्र्यौली पेसामा फर्कन थालेका हुन् ।

यस्तो छ सलह नियन्त्रण गर्ने सरकारी तयारी

भारतमा सलह किराको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर सरकारले नियन्त्रणको लागि तयारी सुरु गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सलह आउन सक्ने सम्भावना आकलन गर्दै प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको अध्यक्षतामा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको छ ।

कृषिमा पनि महामारीको सम्भावना

देशबाहिर वा देशभित्र नै रहेको समूह आफ्नो सम्बन्धित स्थान पुग्नुपर्ने बेलामा कोरोना संक्रमणका कारण यसबाट जोगिन भारतबाट गाउँघरमा फर्किए पनि क्वारेन्टिनमा बस्नुपरेको छ र समयमा घर पुग्न सकेका छैनन् ।

कृषि योजना तथा कार्यक्रम निर्माणमा गाउँपालिका

खोटाङको खोटेहाङ गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि कृषि योजना तथा कार्यक्रम निर्माणको तयारी थालेको छ । कोरोना भाइरसका कारण निम्तिएको संकटका समयमा गाउँपालिकाबासीलाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यकासाथ गाउँपालिकाले कृषि योजना तथा कार्यक्रम निर्माणको तयारी थालेको हो ।

सप्रेको गाजर र बिग्रेको बजार

उत्पादन धेरै भए पनि भाउ एकदमै कम भएपछि केही सप्रेको बाली हेरेरै भए पनि खुसी देखिन्छन् त केही बिग्रेको बजार देखेर खिन्न छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्