coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सप्रेको गाजर र बिग्रेको बजार

लकडाउनको प्रभाव

कोरोनाका त्रास माझ पनि किसानहरूले खेतीपाती छाडेका छैनन् । उनीहरूको  मिहेनतले खेती सप्रेको छ । तर लकडाउनका कारण  विक्री वितरण  भने प्रभावित बनेको छ ।  

सप्रेको खेती र बिग्रेको बजारका कारण किसान अन्यौलमा छन् । उत्पादन धेरै भए पनि भाउ एकदमै कम भएपछि केही सप्रेको बाली हेरेरै भए पनि खुसी देखिन्छन् । त केही बिग्रेको बजार देखेर खिन्न छन् ।  

बारीबाट सप्रेका गाजर उखेलेका उनीहरुको मनमा गाजरले बनाएको डोब जस्तै गहिरो  दुख रहेको छ ।  बाहिरबाट तरकारी आयात गर्ने सरकारले किसानले उत्पादन गरेका तरकारीको उचित व्यवस्थापन गर्न नसकेको उनीहरुको गुनासो छ ।

भक्तपुरको मनोहरा फाँट र काठमाडौंको मुलपानीस्थित गाजर बारीमा देखिएका केही दृश्यहरू ।  

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App