८ वैशाख २०८१ शनिबार

रोपाइँ सकियो, मल छैन

पुनर्वास कञ्चनपुरका कल्लु राना यतिबेला धान रोपाइँ सकेर रासायनिक मलको खोजीमा छन् । कहिले कुनै सहकारी त कहिले कृषि सामग्री पाइने पसल धाउन थालेका छन् ।

कौसी खेतीकाे लहर

अधिकांशले घरको कौसीमै भए पनि धेरेथोर तरकारी लगाउन थालेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । उनले भने, ‘कंक्रिटमा परिणत भइरहेको पोखरा सहरको अधिकांश घरको कौसी हराभरा देखिन थालेको छ ।’

क्वारेन्टिनभित्रका किसानको पीडा : ‘सरकार ! खेत्वा जोत्नै रहगिल’

जेठको धूपमा हल गोरु खेतमा लहरै जोतिरहेका दृश्य यो बेला गाउँमा सहजै देख्न सकिन्थ्यो । तर, यसपालि भने असार लाग्नै लाग्दा पनि खेतमा किसान देखिएका छैनन् । प्रायः किसानहरू गाउँका स्कुलमा बनाइएका क्वारेन्टिनभित्र कैद भइरहँदा उनीहरूका खेतहरू अहिले बाँझै छन्

‘यसपालि नेपालमा सलह आउँदैन’

वैज्ञानिक र प्राविधिक सम्मिलित सरकारी समितिले यसपटक नेपालमा सहल किरा नआउने निष्कर्ष निकालेको छ । भारतमा यसको प्रकोप फैलिएसँगै नेपालमा पनि आउन सक्ने सम्भावनालाई हेरेर कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्लान्ट क्वारेन्टिन तथा विषादी केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंको संयोजकत्वमा वैज्ञानिक तथा प्राविधिक सम्मिलित समिति बनाएको थियो ।

ससुराबुवा, कृषि र बिचौलिया

महामारी सधैँ यस्तै रहँदैन यसपछि देशले पक्कै नयाँ दिशा लिनेछ । ‘स्वदेशी वस्तुको उपभोग र आन्तरिक उत्पादनलाई उपभोग गर्दै खाली जमिनलाई खेर जान नदिई कृषियोग्य भूमिको पूर्ण उपयोग गर्ने’ यस वर्षको नीति तथा कार्यक्रममा कृषिलाई उच्च प्राथमिकतामा पारिएको छ । यो नारालाई व्यवहारमा उतार्न सके कृषि क्षेत्रमा परिवर्तन ल्याउन नसकिने होइन ।

मकैमा फौंजीकिराको प्रकोप

जिल्लाका विभिन्न स्थानमा लगाएको मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको छ । फौंजीकिराले मकैका बोटको पात र गाबो नष्ट गर्ने गरेको किसानले बताएका छन् । जिल्लाको गोकुलेश्वर क्षेत्रमा मकैबालीमा फौंजीकिराको प्रकोप देखिएको हो । मकै भित्र्याएर रोपाई गर्ने ठाउँका किसानले चैत महिनामै मकै छरेका थिए । ती ठाउँमा मकैमा फौंजीकिराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

तन्नेरीहरू बाँझो बगर कोतर्दै

सबै वडामा बाँझो रहेको भूमिमा खेती गर्न प्राविधिकले परामर्श गरिरहनुभएको छ । बन्दाबन्दीले युवामा नयाँ जोंस र कृषि पेसामा आकर्षण थपेको छ ।

सलहले समस्या निम्त्याउने भन्दै किसान चिन्तित

भारतको उत्तर पूर्वी क्षेत्र आगरामा सलहले किसानलाई दुःख दिइरहेका बेला पश्चिम नेपालका किसान चिन्तित बनेका छन् । भारतको आगराबाट नेपालको सबैभन्दा नजिक रहेको कैलाली, कञ्चनपुर, बर्दिया र बाँके जिल्लामा चाँडै नै सलहको जोखिम बढ्न सक्ने भन्दै किसान चिन्तित बनेका हुन् ।

देशभर अमेरिकन फौजी कीराको प्रकोप

धानपछिको मुख्य खाद्यबाली मकैमा अमेरिकन फौजी कीराको प्रकोप बढेपछि किसान चिन्तित भएका छन् । उक्त कीराले मकैको बोट नै सखाप पारेपछि किसानको मेहनत खेर जाने अवस्थामा पुगेको छ । यसको वैज्ञानिक नाम स्पोडोप्टेरा फ्युर्गिपेर्डा हो । अमेरिकी महादेशको उष्ण तथा उपोष्ण क्षेत्रहरूमा पाइने यो कीरा सन् २०१६ मा पहिलोपटक अमेरिकामा देखा परेको थियो ।

कृषिमा पनि महामारीको सम्भावना

देशबाहिर वा देशभित्र नै रहेको समूह आफ्नो सम्बन्धित स्थान पुग्नुपर्ने बेलामा कोरोना संक्रमणका कारण यसबाट जोगिन भारतबाट गाउँघरमा फर्किए पनि क्वारेन्टिनमा बस्नुपरेको छ र समयमा घर पुग्न सकेका छैनन् ।

सप्रेको गाजर र बिग्रेको बजार

उत्पादन धेरै भए पनि भाउ एकदमै कम भएपछि केही सप्रेको बाली हेरेरै भए पनि खुसी देखिन्छन् त केही बिग्रेको बजार देखेर खिन्न छन् ।

बाँझो जमिनमा खेती गर्नेलाई अनुदान

पर्वतको फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ।

कोभिड–१९ र स्वस्थ खाना

स्वास्थ्यलाई केवल औषधि विज्ञानको नजरबाट मात्र नहेरी समग्र मानव जीवन र पर्यावरणीय हिसावले हेर्न जरुरी छ । जनस्वास्थ्य र पोषणको मूल आधार खानपिन र जीवनशैली भएकाले अब कृषि खेतीलाई स्वास्थ्यसँग नजोडी सुखै छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्