१९ असार २०८१ बुधबार
image/svg+xml

कलैया प्रादेशिक अस्पतालमा बढ्यो बिरामीको चाप

कलैया अस्पतालमा आवश्यकता अनुसारको डाक्टरहरुको व्यवस्था नहुनु र बिरामीहरु पहिला भन्दा धेरै पुग्नु कारणले आउने सबैलाई उपचार गर्न नसकिएको कलैया अस्पतालका डाक्टरहरुले बताएका छन्।

जनशक्ति अभावले महाकाली अस्पतालको सेवा प्रभावित

कोरोना सङ्क्रमणका बेला राखिएका छ कर्मचारीको करार सम्झौता सकिएपछि सुदूरपश्चिम प्रदेश सरकारले करार सेवा थप नगर्दा अस्पतालको सेवा प्रभावित बनेको महाकाली प्रादेशीक अस्पताल व्यवस्थापन समितिले जनाएको छ।

पीडकले लिखित माफी मागेपछि काममा फर्किइन् डाक्टर अन्शु

'ललिताले मेरो लुगा नै च्यात्ने प्रयास गरिन्' उनले भनिन्,‘माथि युनिफर्म नलगाएको भए ललिता मेरो लुगा नै च्यात्ने थिइन्।’

अस्पतालमा शय्याको अभाव हुँदा उपचारमा समस्या

दैनिक बिरामीको चाप बढ्न थालेपछि कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा शय्याको अभाव हुन थालेको छ। ५१ शय्याको अस्पतालमा दैनिक पाँच सय भन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन्।

सुदूरपश्चिममा कोराना संक्रमण बढ्दै

कन्चनपुर भीमदत्त नगरपालिका वडा नं ६ प्रगती टोलका ५० बर्षिय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताएका छन्। उनी बिहिबार अस्पताल भर्ना भएका थिए।

सुदूरपश्चिममा संक्रमण बढ्दै, सावधानीका मापदण्ड पालना गर्न तिर छैन ध्यान

अस्पतालका सूचना अधिकारी दिलिककुमार श्रेष्ठले कोराना संक्रमणका बिरामी अस्पतालमा आउन थालेको बताए। अस्पतालमा १० जना संक्रमितका बिरामी भर्ना भएको उनले बताए। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार परिक्षण गर्दा गत बिहीबार १८ जना, शुक्रबार १९ जना संक्रमित देखा परेकोमा शनिवार ३२ जनामा संक्रमण देखा परेको थियो।

सर्लाहीमा १९ वर्षीय युवकको शव शौचालयमा भेटियो

शरीरको विभिन्न भागमा धारिलाे हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा यदवको शव बरामद भएपछि अनुसन्धान थालिएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी विजय यादवले बताए।

प्रादेशिक अस्पताल सिरहा मधेस प्रदेशमै पहिलो

‘एमएसएस मूल्यांकनमा मधेस प्रदेशकै पहिलो भएका छौं, उनले भने,‘त्यतिमात्र होईन नेपालका अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेका छौं।’

प्रादेशिक अस्पतालबाट निकालिएका करारका कर्मचारीद्वारा विरोध प्रदर्शन

'हामीले कुनै गल्ती गरेका छौं भने त्यसको लागि पहिला स्पष्टीकरण सोध्नुभयो हुन्थ्यो, चित्त नबुझे हटाए हुन्थ्यो, तर कुनै सोधपुछ नै नगरी एकतर्फ पुरानो करारको कर्मचारीलाई हटाउन अर्कोतर्फ फेरि कर्मचारी भर्नाको आह्वान गर्ने यो त भएन।'

ओपिडी र इमर्जेन्सी टिकट, शय्या र रगत निःशुल्क

लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आजदेखि बिरामीहरूले ओपिडी र इमर्जेन्सीको टिकट शुल्क र बेड शुल्क तिर्नु नपर्ने भएको छ।

बागमती प्रदेशमा गर्भवतीलाई निःशुल्क हवाई सेवा

बागमती प्रदेशले जोखिममा परेका गर्भवती महिलालाई निःशुल्क हवाई सेवा उपलब्ध गराउने भएको छ।

राप्ती अस्पतालमा कोरोनाका बिरामी शून्य

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा कोरोना सङ्क्रमितको सङ्ख्या शून्य भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्