२६ वैशाख २०८१ बुधबार
image/svg+xml

नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण नगरे कारबाही गर्ने महानगरको चेतावनी

महानगरले आज एक सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न भनेको हो।

गीत गाउने स्पिकर खोसिएका दृष्टिबिहीन काठमाडौँ महानगरविरुद्ध आन्दोलनमा

गीत गाउने स्पिकर काठमाडौँ महानगरपालिकाका प्रहरीले खोसेपछि दृष्टिबिहीनहरु आन्दोलनमा उत्रेका छन्।

बालेनलाई मानवअधिकारकर्मीहरूको खुला पत्र: लोकतान्त्रिक नेताको रुपमा स्थापित हुनुस्

मानवअधिकारकर्मीहरूले मेयर शाहलाई खुला पत्र लेख्दै लोकतान्त्रिक नेताको रुपमा स्थापित हुन आग्रह गरेका हुन्।

बालेनविरुद्ध सडकमा निस्किए कवाड व्यवसायी (फोटोफिचर)

काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन्।

महानगरविरुद्ध कवाडी व्यावसायी आन्दोलित (तस्बिरसहित)

महानगरपालिकाले कवाडी व्यवसायीहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

काठमाडौँ महानगरमा दुई लाख करदाताले तिर्दैनन् नियमित कर

मपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ।

उपप्रमुख सञ्जालको सातौँ बैठक सम्पन्नः संशोधन विधेयकमा साझा धारणा बनाउने

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो ऐनको संशोधन विधेयको मस्यौदा तयार गरी सुझावका लागि प्रकाशित गरेको जनाइएको छ।

महानगरको निःशुल्क उपचार प्रणालीमा ४१ अस्पतालका ३२३ शय्या जोडिए

काठमाडौँ महानगरपालिकाले निःशुल्क उपचार प्रणालीमा हालसम्म ४१ वटा अस्पताल आवद्ध भएको जनाएको छ।

ललिता निवास क्षेत्रको जग्गा खाली गर्न काठमाडौँ महानगरको ७ दिने अल्टिमेटम

काठमाडौँ महानगरपालिकाले ललिता निवास क्षेत्रको सरकारी जग्गाबाट आफैँ हट्न ७ दिने अल्टिमेटम दिएको छ।

काठमाडौँ महानगरले भन्याे, ‘स्वास्थ्य संस्थाका मासिक प्रतिवेदन अनलाइनबाट पठाउनू’

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले मासिक प्रतिवेदन अनलाइन प्रणालीबाट बुझाउनुपर्ने भएको छ।

काठमाडौँका फुटपाथबाट झिकिएका पुराना टायल गायब

सडक डिभिजन काठमाडौँले भने महानगरले फुटपाथबाट झिकेका पुराना टायलको हिसाब किताब महानगरसँग मागेको छ।

काठमाडौं महानगरपालिबिरुद्ध फुटपाथ व्यवसायीले गरे प्रदर्शन

काठमाडौं महानगरपालिका भित्रका फुटपाथ व्यवसायीहरुले महानगरबिरुद्ध प्रदर्शन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्