
खेल
काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन्।
नेपाल रिकलेक्टर्स एण्ड रिसाइकल्र्स एशोसिएसनको अगुवाईमा महानरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
महानगरपालिकाले कवाडी व्यवसायीहरूहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।