१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

महानगरविरुद्ध कवाडी व्यावसायी आन्दोलित (तस्बिरसहित)

काठमाडौँ महानगरपालिकाका कवाडी व्यवसायीहरू आन्दोलित भएका छन्। नेपला रिकलेक्टर्स एण्ड रिसाइकल्र्स एशोसिएसनको अगुवाईमा महानरपालिकाविरुद्ध विरोध प्रदर्शन गरेका छन्।

महानगरपालिकाले कवाडी व्यवसायीहरूहरूप्रति दमन गरेको भन्दै उनीहरू आन्दोलित भएका हुन्।

तस्बिरमा हेरौँ विरोध प्रदर्शनका केही झलकहरूः

प्रकाशित: १८ फाल्गुन २०८० १३:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App