१५ मंसिर २०८१ शनिबार
image/svg+xml

चाडपर्व विशेष योजना लागू

चाडपर्व नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालयले जिल्लामा विशेष सुरक्षा योजना लागू गरेको छ। योजनाअन्तर्गत विशेष गरी लामो दूरीका सवारी साधनमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणका लागि काम भइरहेको छ।

प्रहरी दिवसमा सम्मान

सोही अवसरमा मास्क खै अभियान र व्याडमिन्टन प्रतियोगितामा उत्कृष्ट खेलाडी र अभियानकर्मीलाई समेत सम्मान गरिएको छ।

प्रहरी दिवसमा खोटाङमा ब्याटमिन्टन प्रतियोगिता

प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय खोटाङले जिल्ला स्तरीय खुला ब्याटमिन्टन प्रतियोगिता आयोजना गरेको छ।

दुर्घटना रोक्न ट्राफिक एक्लैले सम्भव छैन : बिसी

नोबेल शिक्षण अस्पताल, नेपाल औषधि व्यवसायी संघ मोरङ, नेपाल यातायात व्यवसायी महासंघ र यातायात मजदुर संघसमेतको सहकार्य एवं सहयोगमा शिविरको आयोजना गरिएको हो।

भारतबाट ल्याएको १६० बोरा चिनी बरामद

भारतीय बजारबाट भन्सार छली गरी ल्याएर राखिएको चिनी लोड गर्दै गरिरहेको अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मेयरलाई मुक्का हान्ने युवक धरौटीमा रिहा

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले पंगेनी आज ५ हजार धरौटीमा रिहा भएको जानकारी दिए।

रेडपाण्डाको छाला र कस्तुरीको विनासहित छ जना पक्राउ

दैलेखबाट रेडपाण्डाको छाला ल्याएर होटलमा मोलमोलाई भइरहेको सूचनाका अधारमा प्रहरीले छापा मारेको थियो। प्रहरीका अनुसार पक्राउ परेकाहरुले दैलेखबाट रेडपाण्डा मारेर त्यसको छाला ल्याएको बताएका छन्।

फरार ११ जना प्रतिवादी पक्राउ

इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले कुटपिट, लुटपाट र सवारी ज्यान मुद्दामा अदालतले दोषी ठहर गरे पनि फरार रहेकालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।

तस्करीका सामान बोकेका दुई ट्रक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका दुईवटा मालबाहक ट्रक नियन्त्रणका लिई राजस्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ।

विराटनगरका चोकचोकमा प्रदर्शन, राजमार्ग र बजार बन्द (फोटोफिचर)

फलामका रड, लाठीसहित कामतका आफन्त प्रदर्शनमा उत्रिएपछि विराटनगरको बजार पसल बन्द भएका छन् भने यातायात सेवा पनि अवरुद्ध भएको छ।

‘प्रहरी शासक होइन सेवक बन्नुपर्छ ’

प्रदेश नं १ प्रहरी तालीम केन्द्र विराटनगरमा सञ्चालित ‘प्रहरी जवान आधारभूत तालिम’मा एक सय ३३ महिला सहित ६ सय ७१ दीक्षित भएका छन्।

उनान्नब्बे फरार आरोपी पक्राउ

पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उनले जानकारी दिए।

प्रतिबन्धित औषधिसहित एक जना पक्राउ

विराटनगर महानगरपालिका–१७ का ३० वर्षीय मोहमद अम्जाद अलीलाई मंगलबारसाँझ ठूलो मात्रामा प्रतिबन्धित औषधिसहित पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

अपराधमा संलग्नलाइ पक्राउ गर्ने कार्यमा ताप्लेजुङ प्रहरीलाइ उल्लेख्य सफलता

अपराधका घटना दुरुत्साहन गर्न तथा पीडितलाइ न्याय दिने कार्यमा घटनामा संलग्नलाइ कानुनी दायरामा ल्याउनु प्राथमिक कार्य मानिन्छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले प्रकाशन गरेको अपराधका घटनाको ३ बर्षे तालिकाबाट यस्तो पाइएको हो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी कैलाशकुमार अधिकारीकाअनुसार समग्र अपराधका घटनाहरुको संख्यामा बर्षेनि केहि बृद्धि भएको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्