११ मंसिर २०८१ मंगलबार
image/svg+xml

एमालेबाट चार मन्त्रीको नाम टुंगो, पदम गिरी स्वास्थ्य मन्त्री बन्ने पक्का

पौड्यालले परराष्ट्र मन्त्रालय र गिरीले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने निश्चित छ।

एमालेबाट डा. विमला राई पौड्याल परराष्ट्रमन्त्री बन्ने लगभग निश्चित

डा. पौडेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी थिइन्।

देउवालाई ओलीको प्रश्नः २०५८ मा तपाईंले होइन संसद विघटन गरेको?

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ओली र देउवा बिच संसद विघटनको विषयमा जुहारी चलेको हो।

दाहाल नाम मात्रका प्रधानमन्त्री हुन्?

एमाले अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल नेतृत्वको वर्तमान सरकार स्थायी र स्थिर रहेको बताएका छन्।

प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्की नियुक्त

प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन्।

मधेस प्रदेश एमाले संसदीय दलको नेतामा सरोज यादव चयन

दलको नेताका लागि एमाले केन्द्रीय सदस्यसमेत रहेका रामचन्द्र मण्डल, हरिनारायण महतो, राजकुमार लेखी, शारदादेवी थापालगायत दाबेदार थिए।

स्वतन्त्र सांसद किरण साह नेकपा एमालेमा प्रवेश

साहलाई एमालेका अध्यक्ष केपी शर्मा आलीले बालकोटमा खादा लगाएर एमालेमा प्रवेश गराएका हुन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले आर्थिक समृद्धीको ढोका खोल्योः उपमहासचिव गुरुङ

आईतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन पश्चात उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी पर्यटक ल्याउनको लागि अन्य पर्यटन पूर्वाधारहरु निर्माण गरी पर्यटकको माध्यमबाट आर्थिक समृद्धि हासिल गरी गरिबी निवारण गर्ने ढोका खुलेको बताएका हुन्।

नेकपा एस संगठन निर्माणमा लाग्ने

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेतृत्व गरेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) संगठन निर्माणको महाभियानमा जुट्ने भएको छ।

मन्त्रीपरिषद् विस्तारको काम अझै १०/१५ दिन लाग्न सक्छः केपी ओली

अध्यक्ष ओलीले खेलकुदमन्त्री हाल नभएको प्रसंग उल्लेख गर्दै मन्त्रीपरिषदलाई पूर्णता दिने काममा अझै दुई हप्ता लाग्न सक्ने बताएका हुन्।

ओली नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले पाँच सदस्यीय संयन्त्र गठन गरेको हो।

यी हुन् सभामुखका आकांक्षी

एमालेका छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र विद्या भट्टराईको नाम अहिले चर्चामा छ। यीमध्ये पन्त समानुपातिक तर्फबाट निर्वाचित हुन् भने अन्य तीनजना प्रत्यक्ष निर्वाचित हुन्।

नेकपा एसलाई गाभेर ठुलो दल बन्ने एमाले प्रयास

मंसिर ४ मा निर्वाचन सम्पन्न भएपछि नै नेता नेपालसँग निरन्तर भेटघाट गरिरहेका एमालेका नेताहरूले संवाद सकारात्मक दिशातर्फ उन्मुख भएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्