मकवानपुरमा बढे ज्वरोका बिरामी
थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ।
थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिका क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढेको छ।
अन्तर नगर महिला कबड्डी प्रतियोगिता अहिले ८ बजेदेखि सुरु हुँदै छ।
राजस्व तिरेर खोलाबाट नदीजन्य पदार्थ निकासी गर्न पाउनुपर्ने माग गर्दै धरानका ट्रयाक्टर व्यवसायी आन्दोलित भएका छन्।
विवाहमा ‘लक्ष्मी’ ले नपुगेर दाइजोका नाममा लुट्ने क्रूर परम्परा हाम्राे समाजमा कायमै छ।
बुटवल उपमहानगरपालिका आर्थिक विकासमा देशभरमै सर्वोत्कृष्ट भएको छ।
सुनसरीको इटहरी उपमहानगरपालिका–१ स्थित पिपलचोकमा गए राति मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।
इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजना सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया गरेको छ।
इटहरी उपमहानगरपालिका तीनवटा वडाका बासिन्दालाई उद्योगबाट निस्किएको फोहर तथा रसायनयुक्त पानीले स्वास्थ्य समस्या हुने गरेको छ।
गाउँपालिकाले आफ्नो तर्फबाट रकम छुट्याएन। फलतः संघीय सरकारबाट मात्रै आएको रकमले खरिद गरेको औषधीले स्थानीयको मागलाई थेग्न सकेन।
सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि नेपालगन्जमा बिहीबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ।
उपमहानगरपालिका–१६ भद्रकालीस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधवार राति बाघले आक्रमण गर्दा मोटरसाइकलमा सवार २ जना घाइते भएको प्रहरीले जनाएको छ।
जितपुरसिमरा उपमहानगरपालिका २१ स्थित आधाभारमा जंगलमा आज बिहानै भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ।
कम्प्युटरका पाटपुर्जा र थरिथरि सफ्टवेर बनाउन किबोर्ड चलाउनुपर्ने उनका हात यतिखेर स्वादिलो चियाका लागि चियापत्ती,पानी र चिनी अड्कल्दै छन्। जनकपुरधाम–२ स्थित किशोरी चोकमा एउटा सानो सटरमा चियापसल सञ्चालन गरिरहेका छन् राजेशले।
सङ्कलित कुहिने फोेहरबाट मल तथा बायो ग्यास उत्पादन हुँदै आएकामा नकुहिने फोहर सूक्ष्म वर्गीकरण गरेर बिक्री गरिने भएको हो।
नेपालगन्ज उपमहानगरपालिका– १ कार्यालयले आर्थिक अवस्था कमजोर भएका विपन्न मजदुरको बिमा गर्न सुरु गरेको छ।