४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

भारतीय बोलेरोसहित लाखौँको कपडा बरामद

सर्लाही प्रहरीले भन्सार छलेर ल्याइएका लाखौँका सामग्रीसहितको भारतीय बोलेरो गाडी नियन्त्रणमा लिएको छ।

भ्रष्टाचार अन्त्यका लागि इमानदारी आवश्यक: मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमानदारी हुनुपर्ने खाँचो औंल्याएका छन्।

लागु औषधको अत्यधिक प्रयोग बढ्यो मधेसमा अपराध

मधेस प्रदेशका कतिपय युवा लागुऔषधको कुलतमा परी अपराध उन्मुख बन्दै गएको प्रहरी भनाइ छ।

नसर्ने रोग नियन्त्रणमा समन्वय अभाव

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नसर्ने रोग नियन्त्रणका लागि तीनै तहका सरकारबिच समन्वयको आवश्यकता रहेको बताएका छन्।

स्मरण शक्ति घट्ने कारण

प्रायः सबै मानिसले आफ्नो जीवनकालमा स्मरण शक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिस त बिर्सने रोग (स्मृतिलोप) का कारणले जिउँदो लास जस्तो जीवन जिउन बाध्य हुन्छन्।

सराहनीय सुर्ती निषेध

ऐन/नियम लागु गराउन बनाइन्छन्। थन्काउन बनाइनेलाई ऐन भनिँदैन। तर नेपालको सन्दर्भमा भने ऐन बनाउने तर लागु नगरिने प्रचलनलाई सामान्य मानिन्छ।

एचआइभीको सुरुमै नियमित औषधी सेवन गरे एड्स लाग्दैन

राष्ट्रिय एचआइभी तथा यौन रोग नियन्त्रण केन्द्रको पछिल्लो तथ्याकं अनुसार प्रति वर्ष ३ सय ४४ जनाको एड्सबाट मृत्यु हुने गर्छ।

एचआइभी नियन्त्रणमा उल्लेखीय उपलब्धि हासिल भएको छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखीय उपलब्धि हासिल गरेको बताउनुभएको छ ।

बल्खुमा ढुङ्गा मुढा, स्थिति नियन्त्रणमा

बल्खु क्षेत्रमा दुई पक्षका प्रदर्शनकारीहरू बिच ढुंगामुढा भएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ ।

विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायली डिफेन्स फोर्सको भनाई

इजरायल युद्धमा हराइरहेका नेपाली विद्यार्थी विपिन जोशी हमासकै नियन्त्रणमा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ।

सीमा अपराध नियन्त्रणमा नेपाल र भारतका सशस्त्र प्रहरीले बढाउदै निगरानी

भारत र नेपालको सीमामा हुने अपराध नियन्त्रणमा दुबै देशका सशस्त्र प्रहरीका सुरक्षा अधिकारी बिच सिमा क्षेत्रमानिगरानी बढाउने सहमिति भएको छ।

दिल्ली प्रदूषण: तयारी थियो कृत्रिम वर्षाको, भयो प्राकृतिक वर्षा

भारतको राजधानी नयाँ दिल्लीको प्रदूषण नियन्त्रणमा आएको छ। गयराति भएको वर्षाका कारण दिल्लीको वायु प्रदूषणको स्तर २ सयभन्दा तल झरेको बीबीसीले जनाएको छ।

कहिले साटिन्छन् हाम्रा भारतीय नोट ?

कालो धन, नक्कली मुद्रा तथा आतंकवादी गतिविधि नियन्त्रण गर्ने भन्दै भारत सरकारले यो नीति ल्याएको मोदीको दाबी थियो ।

स्वास्थ्यमन्त्री बस्नेत र मुख्य सचिवसमेतको संलग्नता !

प्राधिकरणले ‘कल वाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रणका लागि टेरामक्स प्रविधि खरिद गर्दा डेढ अर्ब रूपैयाँ अनियमितता गरेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्