४ पुस २०८१ बिहीबार
image/svg+xml

बिजुली काटिएका उद्योगी भन्छन्- ‘प्राधिकरणले टिओडी मिटर देखाओस्, बक्यौता तिर्न तयार छौं’

नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेर पनि विद्युत् बक्यौता नतिरेको भन्दै बिजुलीका लाइन काटिएका उद्योगीले प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेको टिओडी मिटरको आधारमा बिल देखाउन माग गरेका छन्।

निजी क्षेत्रमैत्री नीति आवश्यक: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रमैत्री नीति आवश्यक रहेको बताएका छन्। शनिबार विराटनगरमा नेपाल उद्योग परिसंघ (सिएनआई) कोशी प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले ऐन परिमार्जन गरी निजी क्षेत्रमैत्री बनाउन सरकारलाई आग्रह गरे।

विदेशी लगानी भित्राउन सरकारले लगानी सम्मेलन गर्दै

मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी घटिरहेको अवस्थामा लगानी भित्राउनका लागि सरकारले लगानी सम्मेलन गर्ने भएको छ।

भूकम्प प्रभावितलाई सहयोग गर्न परिसंघको आह्वान

शुक्रबार राति जाजरकोट र रूकुम पश्चिममा गएको भूकम्पका कारण भएको ठूलो जनधनको क्षतिप्रति नेपाल उद्योग परिसंघले दुःख व्यक्त गरेको छ।

सिविफिनद्वारा १० लाख सहयोग गर्ने घोषणा

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) ले भूकम्पपीडित राहत कोषमा १० लाख रूपैयाँ सहयोग गर्ने भएको छ।

नेपाल स्टार्टअप फेस्ट: लगानीका लागि ११ कम्पनीसँग सहमति

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण आगामी डिसेम्बर २३ मा गर्ने घोषणा गरेको छ ।

परिसंघको अध्यक्षमा पवन सारडा

नेपाल उद्योग परिसंघ कोशी प्रदेशको अध्यक्षमा उद्योगी पवनकुमार सारडा निर्विरोध निर्वाचित भएका छन्।नवनिर्वाचित अध्यक्ष सारडा मोरङ व्यापार संघका पूर्व अध्यक्ष हुन्।

नेपाल-चीन व्यवसाय परिषद् स्थापना गर्न समझदारी

नेपाल उद्योग परिसंघ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रबद्र्धन गर्न नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ।

उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हत्तोत्साही बनायो: अध्यक्ष अग्रवाल

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हत्तोत्साही बनाएको बताएका छन्।

चालु पुँजी कर्जा मार्गदर्शन संशोधनप्रति निजी क्षेत्रको असन्तुष्टि

महासंघका अनुसार संशोधनका दुई प्रावधानले निजीक्षेत्रलाई हतोत्साही बनाउनुका साथै बैंक वित्तीय संस्थाको खराब कर्जा अनुपात बढ्न गई अर्थतन्त्रमै प्रतिकुल असर पर्ने छ।

परिसंघ र इप्पानले ऊर्जा क्षेत्रको विकास गर्न सहकार्य गर्ने

नेपाल उद्योग परिसंघले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ।

परिसंघ र इप्पानले ऊर्जा क्षेत्रको विकास गर्न सहकार्य गर्ने

नेपाल उद्योग परिसंघले स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा स्वागत गरेको छ।

व्यवसायीको माग सम्बोधन गर्न परिसंघको आग्रह

नेपाल निर्माण व्यवसायी महासंघको जायज माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघले नेपाल सरकारसमक्ष अनुरोध गरेको छ।

परिसंघ र दराजबीच सहकार्य

नेपाल उद्योग परिसंघको मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्ल्याटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आवद्ध सदस्यहरूको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ।

महासंघ र परिसंघबीच सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघबीच निजीक्षेत्रको हकहित र आर्थिक विकासका लागि सहकार्य गर्नेबारे छलफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्