२१ आश्विन २०८१ सोमबार
image/svg+xml

कक्षा १२ को परीक्षा स्थगित गर्न सिफारिस, निर्णय भोलि हुने

कोरोना संक्रमणको जोखिम उच्चदरमा बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन ३१ गतेदेखि संचालन हुने सो परीक्षा स्थगित गर्नका लागि सिसिएमसीले शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिश गरेको हो। सिफारिशलगत्तै थप रायको लागि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डमा शुक्रबार पत्र पठाएको छ।

भिडभाड हरायो, कोरोना हराएन

अर्घाखाँचीमा १६ गते शनिबारदेखि भएको निषेधाज्ञाको प्रभावले अर्घाखाँची जिल्ला सुनसानजस्तै भएको छ।

सुर्खेतमा बढ्दै कोरोना संक्रमण

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। पछिल्लो पाँच दिनमा सुर्खेत जिल्लामा दुई सय ४७ जना नयाँ संक्रमितहरु फेला परेका छन्।

प्रदेश १ मा ८ सय ४७ जनामा कोरोना संक्रमण

१ हजार १ सय ८९ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ६५ र १ हजार ५ सय २६ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मंसिरसम्म १ लाख ९३ हजारमा थप कोरोना संक्रमण हुने प्रक्षेपण

बिहीबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तर्फबाट प्रवक्ता तथा राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण पौडेलले आगामी पाँच महिनाको संक्रमणको यस्तो प्रक्षेपण गरेका हुन्।

प्रदेश १ मा १ हजार २ सय १ जनामा कोरोना संक्रमण, १४ को मृत्यु

पछिल्लो २४ घण्टामा १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ८ महिला र ६ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

उपत्यकामा फेरि बढ्यो संक्रमण

पछिल्लो २४ घण्टामा उपत्यकामा ९ सय ४ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन ७ सयको हाराहारीमा संक्रमित भेटिएका थिए।

थप ३ हजार ३८३ जनामा कोरोना संक्रमण, २४ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

प्रदेश १ मा ९ सय ६३ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

१ हजार ७ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ५ सय १७ र १ हजार ५ सय ४८ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत देखियो कोरोना संक्रमण

ताप्लेजुङमा २ वर्षीया बालिकामा समेत कोरोना संक्रमण देखिएको छ। ज्वरो र रुघाखोकी सहितको लक्षणका कारण सोमबार परीक्षणका लागि ताप्लेजुङ अस्पताल ल्याइएकी बालिकामा कोरोना संक्रमण देखिएको हो।

थपिए ३१२५ नयाँ संक्रमित, २३ को मृत्यु, १७५ भेन्टिलेटरमा

गत २४ घन्टामा नेपालमा ३ हजार १ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै गत २४ घन्टामा सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो।

काभ्रेमा भौतिक उपस्थितिमै पढाइ : विद्यार्थी-अभिभावक खुसी, शिक्षक दुःखी

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढिरहेको छ। जोखिमका बीच पनि काठमाडौँ उपत्यकासँग जोडिएको काभ्रेपलाञ्चोक जिल्लामा भने भौतिक उपस्थितिमै पठनपाठन सुरु गरिएको छ।

थप ३ हजार ६११ जनामा कोरोना संक्रमण, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ६११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्