२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रदेश १ मा १ हजार १सय ४ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३ सय ७, सुनसरीमा १ सय ७७, मोरङमा १ सय २३, धनकुटामा १४, इलाममा ९, संखुवासभा, तेर्‍हथुम, भोजपुर र उदयपुरमा २–२, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको छ।

प्रदेश १ मा १ हजार १ सय ८० जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

२ हजार १ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ७८ र १ हजार ७सय २८ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय २ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १ हजार २ सय ७० जना संक्रमित थपिए

२ हजार ४ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ७ सय ११ र १ हजार ७ सय ४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु

१७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रदेश १ः १ हजार ११६ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ।

थप २ हजार २३७ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

जुम्लामा लापरबाहीले बढ्दै कोरोना संक्रमण

स्वास्थ्य सुरक्षाको पालना नगर्नु र कोरोनालाई खेलाँची ठान्नुले दैनिक दिन संक्रमण दर बढिरहेको स्वास्थ्यकर्मी बताउँछन्।

कोरोना संक्रमण दर नघटेपछि धरानमा अनुगमन

निषेधाज्ञा खुकुलो पारिएपछि धरानमा कोरोना संक्रमणका दर बढेपछि स्थानीय सरकारसँगै व्यापारीहरुमा चिन्ता छाएको छ।

थप २ हजार ९७७ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

थप ३ हजार १०८ जनामा कोरोना संक्रमण, २५ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

थप १ हजार ८०१ जनामा कोरोना संक्रमण, २३ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ८०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्