२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

थप २ हजार २३७ जनामा कोरोना संक्रमण, १८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार २३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २६५ जनामा एन्टिजेन गरिएकोमा  ६९८ जनालाई र १० हजार ५६९ जनामा पिसिआर परीक्षण गरिएकोमा १ हजार ५३९ जनालाई कोरोना संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ। यस्तै, २४ घन्टामा २ हजार ५० जना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: १० श्रावण २०७८ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App