२१ आश्विन २०८१ सोमबार
image/svg+xml

फेरि बढ्न थाल्यो कोरोना सङ्क्रमण

आइसोलेशनमा रहेका बिरामीको पनि श्वासप्रश्वासको समस्या बढी रहेको छ। दुई साता अघि अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकोमा अहिले क्रमशः बढ्दै १२ पुगेको छ। जिल्लाभर सक्रिय सङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ।

माया घर नेपालमा आश्रय लिइ बसेका ३६ जनामा कोरोना संक्रमण

इटहरी वडा नं. २ मा रहेको माया घर नेपालमा आश्रय लिइ बसेका ३६ जनामा कोरोना संक्रमण भएको छ।

२ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि, २२ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टामा ६ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण गर्दा १ हजार ३ सय ५३ जना र ३ हजार ८ सय ८७ जनाको एन्टिजेन परीक्षणगर्दा ८ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ

खोटाङका १ हजार ६२३ जनाले जिते कोरोना

खोटाङका १ हजार ६२३ जनाले कोरोना संक्रमणलाई जितेका छन्। शुक्रबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल २ हजार ४५ जनालाई संक्रमण भएकामा १ हजार ६२३ जना संक्रमित निको भएका हुन्।

१ हजार ८ सय ७५ मा कोरोना संक्रमण, २९ जनाको मृत्यु

मन्त्रालयले सो अवधिमा ५ हजार ३ सय ७४ जनाको पिसिआर परीक्षण गर्दा १ हजार २ सय १८ जना र ५ हजार १ सय ३० जनाको एन्टिजेन परीक्षणबाट ६ सय ५७ जनामा संक्रमण पुष्टि भएको उल्लेख गर्दै सो अवधिमा २९ जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ।

रोल्पामा घटेन कोरोना संक्रमण, असारभरि निषेधाज्ञा

रोल्पामा पछिल्लो २४ घण्टामा ६२ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै जिल्लामा सकृय संक्रमितको संख्या २ सय १२ पुगेको छ ।

ताप्लेजुङमा ७१ प्रतिशत कोरोना संक्रमणमुक्त

१ हजार ४ सय ४३ जना कूल संक्रमित रहेकोमा अहिले ४ सय १७ जना अर्थात् करिव २९ प्रतिशत सक्रिय संक्रमित रहेको गौतमले जानकारी दिए। सक्रिय संक्रमित मध्ये ३ सय ९९ जना होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

खोटाङमा संक्रमणमुक्त हुने संख्या १ हजार ५०३ पुग्यो

खोटाङका १ हजार ५०३ जनाले कोरोना संक्रमणलाई जितेका छन्। बिहीबारसम्मको तथ्यांक अनुसार जिल्लामा कोभिड–१९ को संक्रमणबाट कुल १ हजार ८३६ जनालाई संक्रमण भएकामा १ हजार ५०३ जना संक्रमित निको भएका हुन्।

कोरोना संक्रमणको जोखिम घटेको छैन: स्वास्थ्य मन्त्रालय

नियमित जीवन संचालको लागि निषेधाज्ञा खुकुलो पारेपनि हामी अहिले पनि जोखिममै रहेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण प्रसाद पौडेलले बताए। ‘ जोखिम घटेको छैन, हरेक व्यक्ति सजक हुँदै काम गर्नु होला’ प्रवक्ता पौडेलले भने। एक साता अघि औसत १८ देखि २० प्रतिशतमा रहेको संक्रमण बुधवार बढेर २६.३ प्रतिशत पुगेको हो।

रौतहटमा जोरबिजोरमा सार्वजनिक गाडी पनि चल्ने

सोमबारदेखि जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात पनि संचालन हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।

खोटाङका १ हजार ४२४ जनाले जिते कोरोना

१० स्थानीय तह रहेको जिल्लामा १ हजार ४४२ जनाले संक्रमण जित्दा र ८ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या २८८ रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

खोटाङका १ हजार ३२८ जनाले जिते कोरोना

पर्याप्त मात्रामा पिसिआर र एन्टीजेन परीक्षण गर्न छाडिएका कारण पनि संक्रमितको संख्या घटेको आँकलन छ। अर्कातर्फ कतिपय सरकारी कार्यालयमै भिडभाड पनि बढ्न थालेको देखिएको छ।

थप चार हजार ५२२ जनाका संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर तथा चार हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः तीन हजार ७०३ र ८१९ जनामा सङ्क्रमण पुष्टि भएको हो।

जुम्लाका पत्रकार कोरोना संक्रमणको उच्च जोखिममा

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नागरिकलाई सुसुचित गर्दै कोरोना माहामारीमा फ्रन्टलाइनमै खटिएर सुचना प्रवाह गर्ने क्रममा जोखिमको खतरा हुने गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्