८ आश्विन २०८१ मंगलबार
image/svg+xml

प्रहरी जवानलाई कोरोना संक्रमण

खोटाङबाट प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनले काजमा काम गरेको प्रहरीचौकीका प्रहरी र उनका परिवारको पिसिआर परीक्षणको तयारी गरिएको छ ।

लकडाउनका कारण पीडितले राहत पाउन सकेनन्

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोप विस्तार भएसँगै देश लकडाउन भएपछि वन्यजन्तुबाट पीडित भएकालाई राहत वितरण कार्य रोकिएको छ ।

कोरोनापछिको नेपाल

सरकार यस किसिमको श्रम रोजगारको मोडालिटीमा जाने हो भने देशको कुनै पनि जमीन बाँझो नहुने साथै स्थानीय प्राकृतिक स्रोत र साधनहरूको भरपुर उपयोग हुने हुँदा नेपालको युवा जनशक्तिहरू रोजगारी खोज्दै खाडी लगायत अन्य कुनै पनि मुलुकमा जानुपर्ने हुँदैन । उत्पादनलाई सोझै आर्थिक समृद्धिसँग जोडन सकिन्छ ।

दक्षिण अफ्रिकामा रहेका पाँच नेपालीमा कोरोना संक्रमण

कोरोना भाइरसको संक्रमणले विदेशमा मृत्यु हुनेको यो साता संख्या शून्यमा झरेको छ। अघिल्लो सातासम्म १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले ज्यान गएको छ।

कोरोना कहर : संक्रमितसँग बाध्यात्मक बसाई

बंगलाचुली गाउँपालिका २ की सरीता नेपाली (नाम परिवर्तन) का ५ वर्षिय छोरा सुशान्त कोरोना संक्रमित भए। परिवारसहित भारतबाट आएका सरिता आफ्नो छोरा सहित क्वारेन्टाईनमा बसेकी थिईन्। १८ दिन सम्म कोरोना जाँचको रिपोर्ट नआएपछि उनिहरु घार फर्केका थिए। ‘घर फर्केको एक हप्ता पछि कोरोना रिपोर्ट आयो,’ उनले भनिन् ‘बाबुलाई मात्रै कोरोना पुष्टि भयो, परिवारका अरु कसैलाई भएन।’

थपिएकाे संक्रमितकाे संख्या ५५४ कि ५७४ ? मन्त्रालय नै छैन स्पष्ट

मन्त्रालयले शनिबार नियमित पत्रकार सम्मेलन गर्दै पछिल्लाे २४ घण्टामा ५५४ जनामा थप संक्रमण पुष्टि भएकाे जनाएकाे हाे । याेसँगै नेपालमा कुल संक्रमितकाे संख्या १२ हजार तीन सय ९जना पुगेकाे छ । तर, मन्त्रालयले सोही पत्रकार सम्मेलन मार्फत पछिल्लो २४ घण्टामा जिल्ला गत संक्रमितको संख्या भने कुल संख्या भन्दा बढि हुन आएको छ । मन्त्रालयले पत्रकार सम्मेलनमा दिएको जिल्लागत विवरण अनुसार पछिल्लो २४ घण्टामा संक्रमितको कुल संख्या ५७४ हुन आउँछ ।

म्याग्दीमा थप चार जनाले जिते कोरोना, निको हुनेको संख्या ६ पुग्यो

म्याग्दीमा चार जनाले शनिबार कोरोना जितेका छन् । सदरमुकाम बेनीको खुल्लामञ्चको शैक्षिक तालिम केन्द्रको आइसोलेसन वार्डमा उपचाररत एक महिलासहित चार पुरुषले कोरोना जितेका हुन्।

रसुवामा पहिलो पटक कोरोना देखियो

रसुवामा शनिबार पहिलो पटक कोरोना संक्रमित भेटिएका छन् । शनिबार आठ जना महिला र एक जना पुरुष गरी नौ जनामा कोरोना देखिएसँगै कोरोना ७७ जिल्लामा नै फैलिएको छ । कुवेत तथा भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका उनीहरूलाई कोरोना पोजेटिभ अर्थात कोरोना भएको रिर्पोट आएको हो । जिल्लाको नौकुण्ड गाउँपालिकाका २२, २७, २३, २८, २२, २८, २२, २२, २३ वर्षीया महिला र १९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए ।

एकैदिन दुई सय १४ जना कोरोना संक्रमित डिस्चार्ज

सबैभन्दा धेरै दैलेखस्थित नौमुले आइसोलेसन सेन्टरबाट तीन महिलासहित एक सय ३२, डुंगेश्वर आइसोलेसन सेन्टरबाट सात महिलासहित ६३, दैलेख अस्पताल/नारायण आइसोलेसन सेन्टरबाट दुई महिलासहित नौजना र ठाँटीकाँध आइसोलेसन सेन्टरबाट एकजना कोरोना संक्रमित डिस्चार्ज भएका सामाजिक विकास मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

कोरोना कहरबीच मनसुनजन्य विपद्को संघारमा नेपाल, सरकारले बनायो यस्तो योजना

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा मनसुन असारदेखि असोजसम्म झन्डै सय दिन सक्रिय रहन्छ । यस क्रममा बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ ।

सतहत्तरै जिल्लामा फैलियो कोरोना, संक्रमितको संख्या १२ हजार नाघ्यो

नेपालमा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुनेको कूल संख्या १२ हजार ३०९ पुगेको छ।

विश्वमा यी हुन् कोरोनाबाट सबैभन्दा पीडित १० देश, कहाँ कति संक्रमित?

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।

प्रहरी जवानमा कोरोना संक्रमण पूष्टि भएपछि समुदायमा त्रास

खोटाङबाट प्रहरी प्रधान कार्यालय काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि त्रास फैलिएको छ । बिदामा घर आएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ छितापोखरीस्थित अस्थायी प्रहरी चौकी छितापोखरीमा काजमा महिना दिन विताएर काठमाडौं फर्किएका प्रहरी जवानलाई कोरोना संक्रमण भएको पूष्टी भएपछि उनको गाउँ, अस्थायी प्रहरी चौकी र उनी पुगेका आफन्तको घरमा त्रास फैलिएको हो ।

शव व्यवस्थापनमा खटिएकामा नेपाली सेनाका दुई जनामा कोरोना सङक्रमण

जेठ २० गते पाल्पा पूर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको शव व्यवस्थापन कार्यविधि अनुसार उनको शव व्यवस्थापन गरियो।

कोरोना कहरले डामाडोल नेपाली फिल्म जगत्

२०७६ सालमा ५५ वटा नेपाली फिल्म रिलिज भएकोमा ‘जात्रैजात्रा’, ‘छ माया छपक्कै’ र ‘कबड्डी कबड्डी कबड्डी’ फिल्म हिट भए। त्यसअघि २०७५ सालमा ९६ फिल्म रिलिज भएकोमा आधा दर्जनले मात्र नाफा कमाए। गत वर्ष फिल्मको संख्या मात्र नभएर व्यापार पनि ओरालो लागेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्