२१ असार २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

विश्वमा यी हुन् कोरोनाबाट सबैभन्दा पीडित १० देश, कहाँ कति संक्रमित?

विश्वभर कोरोना भाइरसबाट संक्रमित हुने व्यक्तिको संख्या ९८ लाख पुगेको जोन हकिन्स विश्वविद्यालय, विज्ञान तथा इन्जिनियरिङ व्यवस्था केन्द्रले जनाएको छ ।  

विश्वविद्यालयको शनिबार बिहानसम्मको तथ्यांकअुनसार विश्वमा सबैभन्दा बढी संक्रमित अमेरिकामा छ भने दोस्रोमा ब्राजिल छ।  

यी हुन् बढी संक्रमित भएका १० मुलुक

अमेरिका–२४,६७,५५४  

ब्राजिल –१२,७४,९७४  

रूस– ६,१९,९३६  

भारत–५,०८,९५३  

बेलायत–३,१०, ८३६  

पेरू– २,७२,३६४  

चिली–२,६३,३६०  

स्पेन–२,४७,९०५  

इटाली–२,३९,९६१  

चीन–८५,१७२

प्रकाशित: १३ असार २०७७ ०९:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App