९ मंसिर २०८१ आइतबार
image/svg+xml

विद्यालयमा हुने यौनजन्य हिंसा समेत रोक्ने गरी ऐन संशोधनको तयारी

सामुदायिक विद्यालयमा हुने यौनजन्य हिंसासमेतलाई समेट्दै कार्यस्थलमा हुने यौनजन्य हिंसा दुर्व्यवहारसम्बन्धी ऐन संशोधनको तयारी थालिएको छ।

बलात्कारको हदम्यादबारे संसद्मा दुईथरी मत

प्रतिनिधिसभाको सोमबारको बैठकमा यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै अधिकांश सांसदले बलात्कारको हदम्याद राख्न नहुने बताएका छन् भने केही सांसदले भने हदम्याद राख्नुपर्ने बताएका छन्।

‘सबै लिङ्गका व्यक्तिलाई सम्बोधन हुने गरी कानुन निर्माण हुनुपर्छ’

हालै एक युवतीले आठ वर्षअघि आफूमाथि बलात्कार भएको घटना सार्वजनिक गरेलगतै एकपछि अर्को बलात्कार तथा यौन हिंसाका घटनाहरु सार्वजनिक भइरहेका छन्। हाल सार्वजनिक भईरहेका घटनाहरुमा व्यापक रुपमा प्रदर्शन भईरहेको छ। सडकदेखि सदनसम्म यस्ता विषयहरुलाई गम्भीर रुपमा हेर्न थालिएको छ।

महामानव गौतम बुद्ध र अहिंसाको मार्ग

‘अनैतिक र असंयमी भएर सय वर्ष बाँच्नुभन्दा सदाचारी र ध्यानी बनेर एकदिन जिउनु जाती छ’ भन्ने ज्ञानलाई आत्मसात् गरेर नेपाललाई युगयुगान्तरसम्म सार्वभौम राष्ट्रको रूपमा बँचाइराख्न नेपाललाई हिन्दू तथा बौद्ध राष्ट्र घोषणा गरिनुपर्छ।

‘मिटु’मा जंगिए स्थापित

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका स्थापितलाई काठमाडौंको धुम्बाराहीस्थित नेसनल कलेजमा बिहीबार आयोजित एक कार्यक्रममा सहभागीले मिटुबारे प्रश्न सोधेपछि उनी जंगिए। त्यसक्रममा उनले दिएको अभिव्यक्तिलाई लिएर आम नागरिकले सामाजिक सञ्जालमा आपत्ति जनाइरहेका छन्।

कानुनी अज्ञानताले महिला हिंसा बढ्दो

लैङ्गिकताका आधारमा कुनै किसिमको भेदभाव गरिनु हुँदैन भन्ने संविधानमा उल्लेख गरिएको भए पनि त्यसको व्याख्यात्मक कुराहरू ग्रामीण क्षेत्रका महिलासम्म पुग्न नसक्नुले सुदूरपश्चिममा महिला हिंसाका घटनामा कमी आउन नसकेको महिला अधिकारकर्मीहरू बताउँछन्।

मेलमिलाप आयोगमा टुटुको प्रयोग

अत्यन्तै विपन्न परिवारमा जन्मिएका टुटु १९८५ मा जोहन्सबर्गको ‘विसप’ मा नियुक्ति र त्यसको १ वर्षपछि केप टाउनको ‘आर्चविसप’ (दुवै पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति) भएर ख्याति कमाए।

‘किशोरीहरू जागेपछि हिंसाका घटना बाहिर आए’

पहिलेका किशोरी हेपिएर बसेकाले हिंसाका घटनामा आवाज उठाउन सक्दैन थिए तर अहिले सबै सशक्त भएर उजुरी गर्न थालेकाले यस्ता घटना सार्वजनिक हुन थालेको उनको भनाइ थियो।

महिला हिंसाविरुद्धका १६ दिनः अभियान कि औपचारिकता?

दैलेखको दुल्लु नगरपालिका–६ पुसाकोटकी बसन्ती विक महिनावारी हुँदा चार दिनदेखि छाउगोठमा बस्दै आएकी थिइन्। २०७७ साल असार ८ गते पानी परिरहेको थियो। घरदेखि टाढा जंगल छेउको छाउगोठभित्र किराहरू पस्न थाले। बसन्तीले जेठो छोरा रूपेन्द्रलाई घरबाट आगो ल्याउन लगाइन्। छाउगोठको भित्रि कुनामा आगो बालिन्। बेलुका ८ बजेतिर खाना खाँदै गर्दा बसन्तीको शरीरमा आगो सल्कियो।

दलित महिलामाथि सबैभन्दा बढी हिंसाः प्रतिवेदन

नेपालमा महिला हिंसाविरुद्धको १६ दिने अभिायन चलिरहेका बेला दलित महिला संघले नेपालमा दलित महिलामाथि सबैभन्दा बढी हिंसा भएको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।

युनिलिभरले महिलालाई रोजगारयोग्य बनाउँदै

युनिलिभर नेपाल लिमिटेड र माइती नेपालबीच समाजमा मानव बेचबिखन तथा घरेलु हिंसाको सिकार भएका महिलाका निमित्त रोजगारी सिर्जना गर्ने सहकार्य भएको छ।

व्यवसायमा महिला हिंसाः चियाको होइन, रुपको तारिफ

महिला व्यवसायीको गुनासोः महिलाको समस्या बाहिर आउन कि त ठुलै घटना हुनुपर्छ, कि मारिनुपर्छ वा ठुलै चोटपटक लाग्नुपर्छ। नत्र सकेसम्म महिलाका हिंसाका घटना बाहिर आउँदैनन्। यहाँ चियाको होईन, सौन्दर्यको तारिफ हुन्छ।

महिला हिंसा र पुरुष स्वभाव

महिलाले शिक्षा र अवसर पाउने हो भने निर्णय क्षमता, दक्षता, व्यवस्थापन, स्वतन्त्र एवं प्रेमपूर्ण समाज निर्माणमा ठूलो योगदान रहन सक्छ।

महिला हिंसाविरुद्ध मैत्रीपूर्ण फुटबल

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) र अस्ट्रेलिया नेपाल अल्मुनाई संघले मैत्रीपूर्ण फुटबल खेल्दै शनिबार महिला हिंसाविरुद्धको १६ दिने अभियानको सुरुआत गरेका छन्।

जोन्टाको लैंगिक हिंसाविरुद्ध अभियान

बाल–विवाह, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा र सार्वजनिक स्थलमा हुने हिंसाविरुद्ध आवाज उठाउनुपर्ने कुरामा विशेष जोड दिँदै जोन्टा क्लब अफ काठमाडौंले लैंगिक हिंसाविरुद्ध अभियान सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्