९ मंसिर २०८१ आइतबार
image/svg+xml

भारतबाट आएका थिए तीनै जना संक्रमित

कोरोना संक्रमण पुष्टि भएका सुर्खेतका तीनै जना भारतबाट आएको पाइएको छ । संक्रमित मध्ये चौकुने गाउँपालिका–८ का ३२ वर्षीय युवक भारतको मुम्वईबाट आएका हुन् भने बराहताल गाउँपालिका–९ का २५ वर्षीय युवक र २२ वर्षीया महिला भारतको राजधानी नयाँँ दिल्लीबाट आएका हुन् ।

भारतबाट फर्किन थालेपछि म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टिन

नेपाल भारतको सिमानाबाट करीब साढे २ सय जना आउने अनुमान गरिएको छ भने गण्डकी प्रदेशका जिल्लाबाट आउनेलाई समेत अब निगरानी गरिने छ । यसअघि बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० बेडसहित पाँचवटै गाउँपालिकामा १७३ बेड तयारी अवस्थामा रहेकोमा मंगला गाउँपालिकामा भैरहवाबाट आएका एक जना छन् ।

रोहिणीमा देखिए कोरोना संक्रमित

रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि एक जनामा कोभिड–१९ पिसिआर पोजिटिभ देखिएको छ । रोहिणी गाउँपालिकाका ५५ वर्षिय पुरुषमा कोभिड–१९ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

नेपालमा कोरोनाको टनेला र ह्याट्रिक

सरकारले पिसिआर परीक्षणको दायरा बढाउने काम भने गर्न नसकेकै हो । जसरी सरकारले भारतसँगको खुला सिमानाबाट रातारात नेपाल प्रवेश गर्नेहरुलाई रोक्न सकेको थिएन । स्वदेश फर्कन चाहनेहरुलाई देशभित्र ल्याएर क्वारेन्टिनमा प्रभावकारी रुपमा राख्नबाट पनि सरकार चुकेकै हो । त्यसैले त आज देशभित्र कोरोना संक्रमण भयावह बन्ने अमूर्त तस्बिर देखा परेको छ

मारिप्पाद्वारा कोरोना भएको खुलासा

इङ्लिस प्रिमियर लिगले मंगलबार खेलाडी र क्लब पदाधिकारीमा गरेको कोरोना परीक्षणमा ६ जनामा कोरोना पोजेटिभ देखिएको थियो । त्यसमध्ये वाट्फोर्डका ३ खेलाडीमा कोरोना पुष्टि भएको थियो । तर कुन खेलाडीमा कोरोना पुष्टि भएको भन्ने खुलेको थिएन ।

डिउटीमा खटिएका सुरक्षाकर्मीको कार्यक्षेत्रमै बास

एकदुई जनामा संक्रमण देखिए कार्यालय नै सिल गर्नुपर्ने अवस्थामा जिल्ला बाहिरबाट जनशक्ति ल्याउनुपर्ने र व्यवस्थापनमा समेत समस्या हुने भएकाले आवश्यक सर्तकता अपनाएर डिउटीमा खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

थप ३० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४ सय ८७ पुग्याे

शुक्रबार विहान थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नवलपरासी, चितवन, कपिलबस्तु र सर्लाहीमा गरी थप ३० जनामा संक्रमण देखिएको हो ।

धादिङमा ४७ दिन बसेका थिए संक्रमित बालक

लमजुङका कोरोना संक्रमित बालक धादिङमा लामो समय बसेर काठमाडौं फर्किएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लमजुङका तीन वर्षीय बालकमा कोरोना संक्रमण पुष्टि गरेको थियो।

लुम्बिनीमा थप एक जनामा कोरोना संक्रमण

लुम्बिनीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । श्रीलंकन गेष्ट हाउसको क्वारेन्टिनमा बस्दै आएका २७ वर्षीय युवामा कोरोना पोजिटिभ देखिएको हो । उनी कामको सिलसिलामा भारतको मुम्बई बस्दै आएका थिए ।

धादिङमा ४७ दिन बसेका थिए कोरोना संक्रमित बालक

लमजुङ जिल्लाका कोरोना संक्रमित भनिएका बालक धादिङमा लामो समय बसेर काठमाडौं फर्किएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लमजुङका तीन वर्षीय बालकमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको थियो । बालक जिल्लाको गंगाजमुना गाउँपालिका वडा नं ४ स्थित गुम्दी स्वास्थ्य चौकीमा ४७ दिन बसेर काठमाडौं गएका थिए ।

कोरोना संक्रमितको उपचारमा सरकारको उदासिनता

दैलेख आठबीस–१, का ३५ वर्षीय युवामा सोमबार साँझ कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमण भएको पुष्टि भयो । कोरोना पुष्टि भएका संक्रमितलाई उपचारका लागि तत्कालै अस्पताल पु-याउनु पर्ने हो तर, त्यहाँ त्यसो गरिएन ।

थप २५ जनामा कोरोना, संक्रमितको संख्या ४ सय २७

नेपालमा थप २५ जना कोरोना संक्रमित थपिएका छन्। नयाँ संक्रमितमा बाँकेका ६ जनामा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुरका ५ र खजुरा गाउँपालिकाका १ जना छन्।

कोरोना संक्रमित र सुत्केरीलाई फरक स्थानमा उपचार गर्न सुझाव

राष्ट्रियसभाका सांसदले कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहनका लागि सङ्क्रमित व्यक्ति र अन्य बिरामीलाई फरकफरक तरिकाले व्यवस्थापन गर्न माग गरे।

प्रदेश २ मा बढ्दै संक्रमित, थपिँदै चुनौती

धनुषाको जनकपुर उपमहानगरपालिकाका २ जनामा कोरोना पुष्टि भएसँगै प्रदेश २ मा संक्रमित संख्या १३७ पुगेको छ । सोमबार राति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकपुरका दुईजनामा कोरोना संक्रमण पुष्टि गरेको हो ।

कोरोना संक्रमण ३६ जिल्लामा, डाक्टर पनि संक्रमित

नेपालमा कोरोना भाइरस संक्रमित दिनदिनै बढ्दैछन् । मंगलबार २७ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै मुलुकमा चार सय दुईजनामा संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्