११ मंसिर २०८१ मंगलबार
image/svg+xml

आमा–छोरा हत्या प्रकरण : ११ दिनसम्म घट्ना रहस्यमै

कटारी नगरपालिका १० सोरुङछबिसेमा ३७ वर्षीया निर्मला थापा र उनका ६ वर्षीय छोरा आरुस घरमै मृत अवस्थामा फेला परेका थिए ।

तीन लाख वर्षका काठे हतियार

वैज्ञानिकहरू काठका यी हतियारहरू लिएर नियान्डरथल प्रजातिहरू प्राचीन तलाउका किनारामा माछा मार्ने तथा अन्य शिकारका काममा प्रयोग गर्ने गरेको निष्कर्षमा पुगेका छन्।

सुल्झियो पुरुष क्रोमोजोमको रहस्य

वैज्ञानिकहरूले पुरुषत्व निर्धारक, शुक्राणु निर्माणमा निर्णायक तर संरचनागत हिसाबले रहस्यमय ठानिँदै आएको वाई क्रोमोजोमको सम्पूर्ण खाकालाई पहिलोपटक सार्वजनिक गरेका छन्।

निर्मला हत्या काण्ड: पाँच वर्षसम्म रहस्यमै

साउन १० गते निर्मला पन्त हत्या भएको पाँच वर्ष पुग्यो। बलात्कारपछि हत्या गरिएकी निर्मला जलाइएको महाकालीमा यो अवधिमा धेरै पानी बगिसक्यो। तर, उनको हत्यारा को हो भन्ने कुराको अहिलेसम्म सुइँको समेत मिलेको छैन।

नेपालीको मृत्यु रहस्यमय, प्रहरीको अनुसन्धान फितलो

कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. १८ का ४५ वर्षीय महेश नेपालीको मृत्यु रहस्यमय बनेको छ। मृतक नेपाली जेठ १६ गते कारागारमा रहेका छोरालाई भेट्न घरबाट निस्किएका थिए। उनका छोरा कमल नेपाली लागुऔषध मुद्दामा दाङ कारागारमा छन। तर उनले छोरालाई भेट्न नपाउँदै ज्यान गुमाउनु पर्‍यो।

रहस्यको गर्भमा मौलापुरको महादेव मन्दिर

'यो मन्दिर त रहस्य रहस्यले भरिएको रहेछ। जति उत्खनन गर्योत, जति अनुसन्धान गर्‍यो, उति नयाँ नयाँ रहस्यहरू उद्घाटित भइरहेका छन्', पूर्व मन्त्री एवं रौतहट–३ का सांसद प्रभु साहले मौलापुर नगरपालिका–५ स्थित पुरातात्त्विक पतौरा मन्दिरलाई देखाउँदै भने।

फिल्मीशैलीमा गरिएको भूपेन्द्रको हत्या अझै रहस्यमै

लम्कीचुहा नगरपालिका १ का २२ वर्षीय भूपेन्द्र बडुवालको गत मंगलबार राति फिल्मीशैलीमा हत्या गरियो। तर एक साता बित्दा पनि प्रहरीले सो हत्याको रहस्य फेला पार्न सकेको छैन। घरबाट बोलाएर घेरा हाली लखेटीलेखेटी विभत्स तरिकाले भूपेन्द्र हत्याको घटनामा उब्जेका प्रश्न अझै अनुत्तरित छन्।

उच्च सफलताको रहस्य

मानविकी संकायमा रुचि भएका विद्यार्थीसमेत विज्ञानको क्लिष्ट अन्वेषणका लागि काबिल हुन सक्छन् भन्ने प्रमाणित भयो ।

धर्म निरपेक्षको रहस्य

केही परजीवी, दास र विदेशीका अनुचरले नेपाल कमजोर बनाउन संविधानमा विदेशीका कार्यसूची घुसाए। त्यसैलाई महान् उपलब्धि भनिरहेका छन्। तिम्रो उपलब्धि तिमीसँग राख। जनआवाजको सम्मान गर्दै ‘धर्म निरपेक्ष’ शब्दलाई बिदा गर। नत्र जनताले तिमीहरूलाई कठोर दण्ड दिनेछन्।

झापामा एक युवतीको रहस्यमय मृत्यु

झापाको दमकस्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत एक छात्राको रहस्यमयी मृत्यु भएको छ ।

रहस्यमय बन्दै कोरोना उत्पत्ति

चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु भएको मानिएको मितिभन्दा एक महिनाअगाडि अर्थात् नोभेम्बरमा वुहानस्थित वुहान इन्स्टिच्युट अफ भाइरोलोजीको एक प्रयोगशालाका अनुसन्धानकर्ताहरू बिरामी भएको र अस्पतालमा उपचार भएको दाबी गरेको छ।

कोरोना भाइरस उत्पत्ति रहस्यमै

कोरोना भाइरस उत्पत्तिको रहस्य पत्ता लगाउन चीनको भ्रमण गरेको विश्व स्वास्थ्य संगठनको टोली कुनै ठोस नतिजामा पुग्न सकेन । टोलीले थप अध्ययन आवश्यक रहेको जनाएको छ।

नयाँ नेटवर्किङ कम्पनी दर्ता गर्न रहस्यमय ताकेता

सर्वसाधारणसँग अर्बौं ठगेर बन्द भएका नेटवर्किङ व्यवसाय वस्तुको प्रत्यक्ष बिक्री व्यवसायको आडमा ब्युँतिएपछि कम्पनी दर्ता रोक्न निर्देशन दिएको संसदीय समितिले फेरि रहस्यमय रूपमा नयाँ नेटवर्किङ कम्पनी दर्ता गर्न ताकेता गरेको छ।

कोरोना रहस्य पत्ता लगाउन डब्लुएचओ टोली चीनमा

कोरोना भाइरसको उत्पत्ति पत्ता लगाउन अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताको एक टोली बिहीबार चीनको वुहान आएको छ। तर अध्ययन नतिजा असहज आए सार्वजनिक गर्न चीन सरकारले आनाकानी गर्न सक्ने सम्भावना देखिएको छ। महिनौंसम्मको कूटनीतिक प्रयासपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को अनुसन्धान टोलीलाई चीन सरकारले यहाँ आउन अनुमति दिएको हो।

कोरोना महामारीकै बीच भारतमा फैलियो रहस्यमयी रोग, एकसाथ धेरै जना बिरामी

आन्ध्र प्रदेशमा फैलिएको अज्ञात रोगले एक जनाको मृत्यु भइसकेको छ भने ३४० जना अस्पताल भर्ना भएका छन्। बिरामीमध्ये १८० पुरुष र १६० महिला छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्