रहस्यमय मृत्युका विषयमा अनुसन्धान शुरु
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगका २५ वर्षीय प्रताप सिंजालीको रहस्यमय मृत्युका विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
धादिङको सिद्धलेक गाउँपालिका वडा न. २ एैसेलुगैरामा दुई जनाको रहस्यमय मृत्यु भएको छ। मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका वडा नं २ का ७२ वर्षिय लालबहादुर नेपाली र उनको भान्जी बुहारी नाता पर्ने ३५ वर्षिया सुन्तली नेपालीेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
तेह्रथुमको आठराई गाउँपालिका-४ ईवा तीनसल्लेमाका २८ वर्षिया बिन्दा पुरीको आज बिहान रहस्यमय हत्या भएको छ। महिलाको तीनसल्लेस्थित आफ्नै घरमा हत्या भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ।
‘नोवेल कोरोना भाइरस (कोभिड-१९) चीनको हुवाये प्रान्तको बुहानबाट फैलिएसँगै विश्वका अनुसन्धानरत स्वास्थ्य वैज्ञानिकहरू यतिखेर चिन्तामा छन् । सुरुमा रुघाखोकी लाग्ने, टाउको दुख्ने र ज्वरो आउने लक्षण देखाउने यस्ता भाइरसको आक्रमणसँगै समयमा उपचार भएन भने ज्यानै गुमाउँछन् । यद्यपि, अहिलेसम्म नोवेल कोरोना भाइरस निस्तेज पार्ने ‘भ्याक्सिन’ संसारभर उपलब्ध छैन ।
सानेपा घटनाको विषयमा अनेकन अड्कल र अनुमान गरिए पनि खास रहस्य भने प्रहरीले समेत पत्ता लगाउन सकेको छैन।
प्रहरी र पोस्टमार्टम रिपोर्टले हत्यापछि आत्महत्या भनेर पुष्टि गरिरहँदा सानेपा घटनाबारे अनेक तर्क र अनुमान गर्न थालिएको छ।
ब्रेकफास्टको समय थियो। विभिन्न प्रकारका खानेकुराले टेबुल सजिएको थियो। पाहुनाले खाँदै गर्दा ‘डिनरको लागि के पकाऊ ?’ भन्दै निकानुर आइपुगे। निकानुर मध्यम अग्ला, चुच्चो अनुहार र साना आँखा भएका थिए। उनले मज्जाले दाह्री काटेकाले दाह्री सेभ गरेकोभन्दा पनि उखेलेजस्तो देखिन्थ्यो।
चितवनमा एक जनाकाे सुतेकै स्थानमा रहस्यमय मृत्यु भएकाे छ। कालिका नगरपालिका १ डडुवाका ४८वर्षीय कुमार श्रेष्ठको आफ्नै घरमा सुतेकै स्थानमा मृत्यु भएको हाे। विहान छ बजेसम्म नउठेपछि बोलाउन जाँदा उनी मृत गरिएको अवस्थामा फेला परेका हुन्।
हत्या आरोपीलाई प्रहरीले उम्काउन खोजेको भन्दै बुटवलमा स्थानीय महिलाले प्रहरी कार्यालय घेराउ गरेका छन्। गत २० गते बुटवल उपमहानगरपालिका १४ विनयपुरमा २५ वर्षीया लक्ष्मी खत्रीको रहस्मय रुपमा झुन्डिएको अवस्थामा लास भेटिएको थियो।
भारतीय अनुसन्धानकर्ताहरुले सडकनजिकै जमेको पानीमा नयाँ प्रजातिको भ्यागुतो फेला पारेका छन्।
विकासले जतिजति शिखर चुम्दै जान्छ, मानिस पनि उतिउति व्यस्त हुँदै जान्छ। व्यस्त जीवनबाट केही समयका लागि नै किन नहोस्, आराम खोज्नु मानव शरीरको विशेषता नै हो।
नेपालगन्जमा क्रियाशिल सञ्चारकर्मी अनुपा सिंह राजवंशीको ‘रहस्यमय’ निधन भएको छ। स्थानीय बागेश्वरी टेलिभिजनकी समाचार वाचिका रहेकी उनको नेपालगन्जस्थित एक होटलमा आयोजित पुल पार्टीमा सोमबार राती नृत्य गरिरहेको अवस्थामा निधन भएको हो।
बाँकेको राप्तीसोनारी–८, खल्लगाउँस्थित जंगलमा एक बालकको शव फेला परेको छ । सोही गाउँका १० वर्षीय आयुष केसीको शव घन्टेश्वरी सामुदायिक वनमा भेटिएको हो।
गृहमन्त्री रामबहादुर थापाले समयमै काम नगर्ने ठेकेदारलाई पक्राउ गरी कारबाहीसमेत गर्न निर्देशन दिएपछि यतिबेला ठेकेदार र उनीहरूका कर्तुत सतहमा आइरहेका छन्। ठेकेदारले तोकिएको समयभित्रै काम सम्पन्न नगर्नुलाई ‘सामान्य’ मानेर पचाइसकेका आमजनता पनि यतिखेर भने यो त लापरबाही र सजाययोग्य पाटो पो रहेछ भन्ने निष्कर्षमा पुगेका छन्। त्यतिमात्र हैन, आमउपभोक्तामा यतिबेला कुन योजना कहिले सकिनुपथ्र्यो र किन अधुरो रहिरहेको छ वा त्यसको ठेकेदार को हो भनेर जान्ने कौतूहलसमेत उब्जेको छ।