गोरेसँग बयान जारी, थप रहस्य खुल्ने संकेत
सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ । बयान लिने काम बिहीबार पनि जारी रहनेछ।
सुन तस्करी तथा सनम शाक्य हत्याका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती (गोरे) सँग जिल्ला अदालत मोरङले बुधबार बयान लिएको छ । बयान लिने काम बिहीबार पनि जारी रहनेछ।
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’लाई पक्राउ गरी गृहमन्त्रालयमा सार्वजनिक गरिएको छ।
दुबई हुँदै हवाईमार्गबाट नेपाल आएर त्रिभुवन विमानस्थलमा कार्यरत विमान कम्पनीका सहयोगीमार्फत् बाहिरिएको साढे ३३ किलो सुन र त्यसको जालो दुई महिनायता नेपालमा चर्चाको शिखरमा छ। नेपालमा सुन तस्करी नौलो घटना हुन छाडेको धेरै भइसकेको छ।
आर्याव्रत भारतखण्डमा यो मुख्य मान्यता छ कि भगवान् शिवले सिर्जना र संहार गर्नुहुन्छ । भगवान् शिव ‘आशुतोष’ हुनाले चाँडै र सजिलै खुसी हुनुहुन्छ । यही भावनालाई लिएर शिवप्रति जल चढाउने र पूजा गर्ने गरिन्छ ।
जिल्ला प्रहरी कार्यालयको बलबुताले नभ्याएपछि रिजनल इन्भेस्टिगेसन टिम (आरआइटी) को टोलीसमेत आएर घटनाका विषयमा अनुसन्धान गरेर फर्कियो । तर, आरआइटीले समेत रीताको हत्यामा संलग्नलाई पत्ता लगाउन सकेन।
पत्रकार तीर्थराज भुसालको मृत्युको घटना रहस्यमय देखिएको भन्दै छानबिनका लागि माग गरिने भएको छ। शिक्षा पत्रकार समूहका कार्यसमिति सदस्य एवं नवलपुर एफएमका प्रबन्ध निर्देशक भुसालको गत मंसिर १४ गते नवलपुरको दाउन्नेमा मोटरसाइकल दुर्घटनामा परेपछि उपचारका क्रममा ललितपुरको मेडिसिटीमा मंसिर २३ गते निधन भएको थियो।
जेसिस माध्यमिक विद्यालय, इन्द्रायणी पीठ, खौमाटोल, भक्तपुर–१५ । आठ कक्षाका शिक्षार्थी भाइबहिनीसित कक्षामा रमाइरहेथेँ । नामको अर्थ खोतल्ने सन्दर्भ गाँस्दै थिएँ । नाम सोध्दै अर्थ लगाइरहेथेँ । अचेल अर्थविनाका नाम राख्ने प्रचलन बढ्दै गरेको पाएँ । नामको अर्थ आफैँलाई नखुलेको भेटाएँ । प्रत्येक हामीले आफ्नो नामको अर्थ जानिराख्नुपर्ने विचार पोख्दै थिएँ । एकले जिज्ञासा राखे, ‘तपाईंको नामको अर्थ के हो ?’
सबैलाई सुन्दर घरको चाह हुन्छ । कारण घरभित्र पस्नासाथै बाहिरका तनाव व्यवस्थापन होस् भन्ने घरधनीको चाह हुन्छ । पहिले घरको अर्थ घामपानीबाट ओत लाग्ने ठाउँ मात्रै हुन्थ्यो तर हिजोआज तनाव बिसर्जन गर्ने थलोका रुपमा पनि लिन थालिएको छ । झट्ट हेर्दा सफा र सजिएकोे घरमा सबैको मन बस्छ, मन लोभिन्छ पनि । त्यसमाथि अहिले चाडपर्वको माहोल छ । चाडपर्वमा त्यसै पनि मानिसहरू सुन्दर घरलाई अझ सुन्दर कसरी बनाउन सकिन्छ भन्नेबारे सोचिरहेका हुन्छन् । त्यस्तै सोचाइमा छन्, कलंकी मालपोतनजिकै नयाँ घर बनाएका अशोकमान कसजू । उनी उपत्यकाकै बासिन्दा हुन् तर दाजुभाइ छुट्टिएपछि उनले कलंकीतिरको पुख्र्यौली जग्गामा घर बनाए ।
साइप्रसको परालिम्नीमा अचेत अवस्थामा भेटिएकी २२ वर्षीया नेपाली युवतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। विदा मनाउन गएकी ती युवती आइतबार साँझ स्विमिङ पुलमा अचेत भेटिएकी थिइन्।
भ्रष्टाचारजन्य अवस्था देखिनासाथ त्यसलाई सम्बोधन गर्न अनुसन्धान थाल्ने र प्रमाण लोप होलान् भनी तुरुन्त गिरफ्तार गरी अनुसन्धान थाल्नुपर्नेमा आयल निगमको प्रसंगमा अनौठो मौनता देखिएको छ।
आङमा लुगा नभएका, खाना नभएका र सुत्केरी हुँदा औषधि नपाउने वर्गका मानिस लुटिरहेका छन्। उनीहरूको नाममा विदेशबाट आएको/ल्याएको पैसा उनीहरूकहाँ दस प्रतिशत पनि पुग्दैन, माथि नै खान्छन्।
दमक नगरपालिका–२ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको थियो ।
सरकारी लोगो र छाप दुरुपयोग गरेको पाइएपछि थप कारबाहीका लागि फाइल अख्तियारमा पठाए पनि प्रक्रिया अघि बढेको छैन।
पोखरीमा डुबेको अवस्थामा फेला परेर उपचारका क्रममा शनिबार निधन भएका माडीका दुई बालिकाको मृत्युको रहस्य नखुल्दा स्थानीय आक्रोशित भएका छन् ।
काठमाडौंको गौरीघाटमा भएको गोलीकान्डको अनुसन्धानको पहेली नखुल्दै ललितपुरमा अर्को रहस्यमय गोली प्रहारको घटना भएको छ। चैत २९ मा गौरीघाटको दिब्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा लामामाथि गोली प्रहार भएको थियो।