११ मंसिर २०८१ मंगलबार
image/svg+xml
प्रवास

साइप्रसमा २२ वर्षीया नेपाली युवतीको रहस्यमय मृत्यु

फेसबुकबाट लिइएको यमुना पखांगी मगरको तस्बिर।

काठमाडौं– साइप्रसको परालिम्नीमा अचेत अवस्थामा भेटिएकी २२ वर्षीया नेपाली युवतीको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ। विदा मनाउन गएकी ती युवती आइतबार साँझ स्विमिङ पुलमा अचेत भेटिएकी थिइन्। पछि मेडिकल जाँचमा उनको मृत्यु भइसकेको देखिएको थियो।

गैरआवासीय नेपाली संघ साइप्रसले मृत्त युवती रामेछाप जिल्लाकी  यमुना खपांगी मगर रहेको जनाएको छ। साइप्रस समाचार

एजेन्सी साइपोर्न सिग्मल नेटवर्कका अनुसार मृत्त मगरलाई उनीसँगै कार्यरत साथीहरूले अचेत अवस्थामा फेला पारेका थिए। तत्कालै एम्बुलेन्स बोलाए नजिकैको अस्पताल लगिए पनि उनको मृत्यु भएको एजेन्सीले जनाएको छ। 

उनको मृत्यु रहस्मय देखिएको छ।
 

प्रकाशित: ३१ श्रावण २०७४ ०७:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App