२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

बाढी–पहिरोले देशभरका दर्जनौं सडक अवरुद्ध

गएराति देखि परेको अविरल वर्षा र त्यसपछि आएको बाढी–पहिरोका कारण देशैभर मुख्य राजमार्ग प्रभावित बनेका छन्।

कर्णालीमा बाढी–पहिरो: १६ जनाको मृत्यु,१९ बेपत्ता

पाँच दिनदेखि निरन्तरको वर्षाका कारण कर्णालीका विभिन्न जिल्लामा बाढीपहिरोमा परी १६ जनाले ज्यान गुमाएका छन्।

मनाङ बाढीः वर्षाअघि नै बस्ती जोगाउने पहल

हिमालपारिको जिल्ला मनाङमा गत जेठ र असारमा आएको बाढी पहिरोका कारण बिस्थापित परिवार र जोखिममा रहेका पूर्वाधार तत्कालै जोगाउने पहल थालिएको छ। आगामि वर्षा अघि नै बस्ती र पूर्वाधार जोगाउन गरि काम थालिएको स्थानीय प्रशासनले बताएको छ।

मनाङ बाढीः तालगाउँका बासिन्दालाई कहाँ लैजाने?

गत असारको बाढीको चपेटामा परेका मनाङको तालगाउँका बासिन्दालाई कसरि व्यवस्थापन गर्ने भन्ने अझै टुंगो लागेको छैन। किनकी नदी किनारको तालगाउँमा कुनैपनि बेला बाढी पस्न सक्छ। हिउँदमा हिउँ पग्लिँदा नदीको वहाव बढ्ने र वर्षामा पानी पर्दा बाढी आउने जोखिम छ। खोला किनारको बस्ती गाउँलेहरु सहजै गाउँ छाड्न चाहँदैनन भने सरकारले पनि अहिलेसम्म ठोस निर्णय गरेको छैन। आगामि वर्षायाम अघि नै आफुहरु सुरक्षित भईसक्नुपर्ने स्थानीयको माग छ।

मनाङ बाढी-पहिरो प्रभावितलाई प्रदेश सरकारको आर्थिक सहयोग

गत असारमा आएको बाढी पहिरोको क्षति भोगेका मनाङबासीलाई हिउँदमा गण्डकी प्रदेश सरकारले राहत प्रदान गरेको छ।

बाढी–पहिरोमा अढाई सय विस्थापित

विस्थापित परिवारका व्यक्तिले भने सरकारले चाँडोभन्दा चाँडो आफूहरूको बसोबास व्यवस्थापनमा सघाउनले आशा गरिरहेका छन्।

ठाउँठाउँमा बाढी–पहिरोको वितण्डाः मेलम्ची करिडोर तहसनहस

वर्षा र पहिरोसँगै मेलम्ची खोलामा आएको बाढीले मेलम्ची करिडोर तहसनहस पार्दा व्यापक क्षति भएको छ। पहिरोले मेलम्ची खोला थुनिएपछि आएको बाढीले बगाएर एकजनाको ज्यान गएको छ भने कम्तीमा २० जना बेपत्ता छन्।

दुई महिना बित्यो, भेटिएनन् बेपत्ता

भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन। पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो।

सडक र पुलमा मात्रै दुई अर्बभन्दा बढीको क्षति

अबिरल वर्षाजन्य बाढी–पहिरोबाट विभिन्न सडक र पुल भत्किँदा करिब दुई अर्ब रुपैयाँ बराबरको संरचनामा क्षति पुगेको छ।

बाढी–पहिरोले १७ जनाको मृत्यु, कहाँ के–के भयो ?

केहि दिन अघिदेखि परेको अविरल वर्षाले देशका विभिन्न ठाउँमा वितण्डा मच्चाएको छ। बाढी र पहिरोले देशभर १७ जनाले ज्यान गुमाएका छन् भने सात जना बेपत्ता भएका छन्। त्यस्तै हालसम्म सात जना घाइते भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले हालसम्म चार जनालाई उद्धार गरेको जनाएको छ।

विपद्का घटनाले करोडौंको क्षति

विपद्का घटना न्यूनीकरणमा सरोकारवाला पक्षको भूमिका बढाउनुपर्ने देखिएको छ। हिमाली जिल्ला ताप्लेजुङमा चालु आर्थिक वर्ष २०७५/०७६ मा मात्र १ सय २३ घरधुरीमा विपद्का घटनाले क्षति गरको पाइएको छ भने करोडौं मूल्य बराबरको नोक्सानी भएको छ।

बाढी–पहिरोपीडितका लागि बेल्जियमा १९ लाख संकलन

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढी–पहिरोपीडितका लागि गैरआवासीय नेपाली संघ बेल्जियमले १९ लाख रुपैयाँ संकलन गरेको छ। गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधार गौतमका अनुसरा आइतवार सम्पन्न संघको साधारणसभामा त्यहाँस्थित बिभिन्न व्यक्ति तथा संघसँस्थाको सहयोगमा सो रकम संकलन भएको हो।

सिँचाइ मन्त्रालयद्वारा बाढी–पहिरोको अनुगमन टोली गठन

काठमाडौं– वर्षातसँगै देशमा शुरु भएको बाढी पहिरोको अनुगमन तथा उद्धार गर्न सिँचाई मन्त्रालयले ७ सदस्यीय अनुगमन टोली गठन गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्