१६ वैशाख २०८१ आइतबार
image/svg+xml

एमालेमा पुरानै कमिटी ब्युँतिए

एमाले स्थायी कमिटी बैठकले पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतलाई एमालेमै फर्कन आग्रह गरेको छ । यसअघि भएका कुनै पनि क्रियाकलापलाई लिएर पूर्वाग्रह नराखिने भन्दै बैठकले पुरानै जिम्मेवारी दिने निर्णयसहित यस्तो आग्रह गरेको हो।

एमाले स्थायी कमिटी बैठक सुरु, पूर्व माओवादी नेताहरू पनि सहभागी

नेकपा एमाले स्थायी कमिटीको बैठक सुरु भएको छ। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरू भएको हो।

एमाले स्थायी कमिटी बैठक मङ्गलबार

नेकपा (एमाले) को स्थायी कमिटी बैठक मङ्गलबार बस्ने भएको छ। सो बैठकमा मध्यमार्गी पक्षमा रहेका नेताहरु पनि उपस्थित हुने जनाइएको छ।

एमालेले बोलायो स्थायी कमिटी बैठक, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ। भोलि बिहान ११ बजे बस्ने गरि स्थायी कमिटी बैठक बोलाइएको हो।

नेकपा एमालेको स्थायी कमिटी बैठक ललितपुरमा सुरू

ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको बताएका छन्।

एमालेको स्थायी कमिटी बैठक स्थगित

प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको एमालेका एक नेताले जनाएका छन् ।

एमालेको स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज साँझ ४ बजेका लागि बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो।

एमाले स्थायी कमिटी बैठक जारी

नेकपा (एमाले) को स्थायी कमिटीको बैठक आज बसेकाे छ। यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ।

ओलीको वक्तव्यपछि नेपाल समूहले बोलायो स्थायी कमिटी बैठक

नेकपा एमाले माधवकुमार नेपाल–झलनाथ खनाल समूहले स्थायी कमिटी बैठक बोलाएको छ।

एमाले स्थायी कमिटी बैठक बस्दै

पार्टीको आन्तरिक जीवनबारे छलफल हुने नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ः०० बजे बैठक बस्ने भएको हो।

एमालेको स्थायी कमिटी बैठक स्थगित

एमालेका दोस्रो पुस्ताका नेताहरुविच पछिल्ला दिनमा बाक्लिएको वार्तासंगै बस्न लागेको स्थायी कमिटी बैठकले एकताको पक्षमा थप केही लचिलो निर्णय गर्न सक्ने अनुमान छ ।

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

नेकपा (एमाले) ले स्थायी कमिटी बैठक फेरि सरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे बोलाइएको बैठक भोलि बिहान ११ बजे मात्र बस्ने भएको हो।

एमाले स्थायी कमिटी बैठक चार बजे बस्दै

बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्