३१ वैशाख २०८१ सोमबार
image/svg+xml

एमालेको स्थायी कमिटी बैठक बस्दै, लगत्तै मन्त्रिपरिषद

नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ। प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार दिउँसो दुई बजे बालुवाटारमा बैठक बोलाएका हुन्।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि दुवै पार्टी आआफ्नो संगठनात्मक काममा लागेका छन्।

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

नेकपा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि जारी स्थायी कमिटी बैठक आज भने बस्न सकेन।

प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठक बस्दै

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्दै छ।

आइतबार बस्ने स्थायी कमिटी बैठकले निकाल्ला नेकपा विवादको निकास?

स्थायी कमिटीको बैठक लम्बिएका कारण पूर्वनिर्धारित यही मङ्सिर २५ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक आगामी पुस ५ गतेका लागि सारिएको छ।

सरकारको समीक्षाबिना टुंगियो बैठक

असारमा सुरु भएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक प्रस्तावित अजेन्डामा छलफल नगरी शुक्रबार टुंग्याइएको छ ।

नेकपा स्थायी कमिटी बैठक : वीरबलको खिचडी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक असार १० गतेदेखि जारी छ। निरन्तर एजेण्डामा छलफल गरेको भए २/३ दिनमै सकिनै बैठक साउनको दोस्रो हप्ता लाग्दासम्म पनि जारी रहेको छ।

नेकपा विवाद: नियमित अजेन्डामा प्रवेश गर्ने दाहाल–नेपाल निष्कर्ष

दाहाल–नेपालले ओलीको राजीनामा माग गरिरहेका बेला पार्टीका उपाध्यक्ष वामदेव गौतम भने खुमलटार बैठकमा जान छाडेका छन्। ‘दाहाल, नेपाल कसैको भर छैन, कोठे बैठकमा जानुको अर्थ छैन,

नेकपा स्थायी कमिटी बैठक १ बजेलाई सर्‍यो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक १ बजे सम्मका लागि सरेको छ। आज ११ बजे बस्ने भनिएको बैठक दुई घण्टा पर सरेको हो।

स्थायी कमिटी बैठक ४ घण्टालाई स्थगित गरेर ओली-दाहाल छलफलमा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज ११ बजेलाई बोलाइएको थियो। तर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति हुन नसक्दा बैठक ४ घण्टाका लागि स्थगित गरिएको छ। असार १० गतेदेखि जारी नेकपा बैठक पकट पटक स्थगित हुँदै आएको छ।

नेकपामा सिदा कि बिदा ?

सकभर सहकर्मीमा सुधार र परिपक्वताको खेती गर्ने, नभए आफैँ जोगिन मुस्किल पर्ने स्थिति आए अलग अस्तित्व बाटो रोजेर पूर्वएमालेको मौलिकता जोगाउने ओली प्रयास र स्थायी कमिटीको बहुमतबीच द्वन्द्व छ।

ओली रणनीति शक्ति सञ्चय

ओली पक्षधर नेताहरुले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने अडानसहित बाँकी विकल्पमा दाहाल–नेपाल समूहका नेताहरुसँग छलफल गरिरहेका छन्।

नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित

आज बस्ने भनिएको सत्तारूढ दल नेकपाको स्थायी कमिटी बैठक असार २६ गते ११ बजेसम्मका लागि स्थगित भएको छ।

महाकाली सन्धिमा नेताहरुले माफी माग्नुपर्छ

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेटिएको नक्सा सार्वजनिक भएको जस प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मात्र लिएकोप्रति आपत्ति जनाउँदै नेता वामदेव गौतमले महाकाली सन्धिको प्रसंग उठाएका हुन्।

बैठक छल्दै ओली

तीव्र असन्तुष्टिबीच सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा स्थायी कमिटी बैठक चले पनि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली शुक्रबार उपस्थित भएनन्। प्रधानमन्त्री ओलीकै कार्यशैली र सरकारको कामप्रति नेताहरू असन्तुष्ट छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्