२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

नेकपा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि जारी स्थायी कमिटी बैठक आज भने बस्न सकेन।

बुधबारको बैठकले सर्वोच्चले गरेको प्रतिनिधि सभा पुनर्स्थापनालाई स्वागत गर्ने, केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको थियो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आन्तरिक गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको हो।

प्रकाशित: १३ फाल्गुन २०७७ ०४:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App