८ वैशाख २०८१ शनिबार

एमाले युवा संघभित्र प्रतिनिधि छनौटमा विवाद

एमालेले दशौं महाधिवेशनमा सहभागी हुने प्रतिनिधि छनौटमा सर्वसम्मत गर्न निर्देशन दिएको भए पनि युवा संघमा विवाद भएको छ।

प्याकेजमा सहमति खोज्दै नेपाल समूह

ओली समूहको बुधबारको बैठकले नेपाल समूहका केही मागलाई सम्बोधन गरेको भए पनि सल्लाहबिना नै आठजनालाई स्थायी समिति सदस्यमा मनोनयन गरेपछि नेपाल पक्ष झनै सशंकित भएको छ।

सुदूरपश्चिम प्रदेश सरकार बदल्ने कसरत

एमालेको सुदूरपश्चिम इन्चार्जबाट भीम रावललाई हटाएर भट्टलाई इन्चार्ज बनाइएको छ। नयाँ सरकार बनाउन नेपाली कांग्रेस र राजपासँग वार्ता गर्न एमाले प्रदेश समितीको बैठकले प्रदेशका सहइन्चार्ज पाठक संयोजक रहेको तीन सदस्यीय वार्ता टोली पनि गठन गरेको प्रदेश अध्यक्ष थापाले बताए।

एमाले नेपाल–खनाल राष्ट्रिय भेलाः ओली नसच्चिए समानान्तर कमिटी

सत्ताको बागडोर समालेको एमालेभित्रको विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ। पार्टीमा केपी ओली समूहले आफूहरूलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो।

प्रधानमन्त्रीको पक्षमा ११५ जना सांसद् रहेको ओली समूहको दाबी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो पक्षमा १ सय १५ भन्दा धेरै जना सांसद् रहेको दाबी गरेको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली पक्षीय संसदीय दलको बैठकमा १ सय १५ जनाभन्दा धेरै सांसदको सहभागिता रहेको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले बताए।

नेकपा ओली समूहको संसदीय दलको बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठक आज (शनिबार) बालुवाटारमा बस्ने भएको छ। नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका सबै सांसदहरुलाई बैठकमा बोलाएका हुन्।

ओलीका निर्णयलाई मान्यता नदिन आग्रह

नेकपा ओली समूहले ह्विप उल्लंघन गर्ने सांसदलाई कारबाही गर्ने रणनीति अघि सारेपछि दाहाल–नेपाल समूहले ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाइएकाले उनले गरेका निर्णय लागु नगर्न भन्दै संसद् सचिवालयमा पत्र दर्ता गराएको छ।

ओली समूहका नेता खगराज अधिकारीको दाबी : हामीले जित्ने यात्रा सुरु गरिसेका छौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता खगराज अधिकारीले संसद् विघटनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्णयले राजनीतिक निरुपण नगर्ने बताएका छन्।

विचार मिल्ने भएपछि ओली समूहमा आएँ : शेरबहादुर तामाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता शेरबहादुर तामाङले आफू भावनात्मक रुपमा प्रचण्ड–नेपाल समूहसँग निकट भएपनि वैचारिक रुपमा केपी ओलीसँग नजिक रहेको बताएका छन्।

ओली समूहको स्थायी कमिटी बैठक स्थगित

नेकपा ओली समूहको स्थायी कमिटीको बैठक स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबारदेखि जारी स्थायी कमिटी बैठक आज भने बस्न सकेन।

अबको राजनीतिक परिदृश्य कस्तो हुन्छ भन्नेबारे छलफलमा छाैं : प्रदीप ज्ञवाली

करिब तीन घण्टा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको बैठकपछि ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले बैठकले गरेका निर्णय मात्र सुनाएनन् विभाजित बनेको नेकपा पुनः एकीकरण गर्नका लागि आफूहरु तयार रहेको समेत बताए।

ओली समूहद्वारा नवनियुक्त प्रदेश प्रमुख झालाई १ सय १ किलोको मालाले स्वागत

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका कार्यकर्ताले प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई जनकपुर विमानस्थलमा १ सय १ किलोको माला लगाएर स्वागत गरेका छन्।

प्रचण्ड–नेपाल समूहले प्रदेश कब्जा गर्न खोज्यो, तर सफल हुन दिँदैनौ : मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा प्रचण्ड–नेपाल समूहलाई ‘प्रदेश कब्जा गर्न’ नदिने बताएका छन्।

लाखौं लाख जनताले मध्यावधि चुनाव अनुमोदन गरिसके : सुवासचन्द्र नेम्वाङ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले जनताले मध्यावधि चुनाव अनुमोदन गरिसकेको दाबी गरेका छन्।

ओली सरकारले घुसखोरीलाई खोरभित्र गर्‍यो भने चुनावको लागि एजेन्डै एजेन्डा पाउँछ : भगवती चौधरी

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहकी नेतृ भगवती चौधरीले भ्रष्टाचारीलाई जेल चलान गरे केपी शर्मा ओली नेतृत्वको पार्टीले चुनावका लागि एजेन्डै एजेन्डा पाउने बताएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्